अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १६ जना पक्राउ
आइतबार, असार १, २०८२
६ प्रदेशमा धेरै भारी वर्षाको सम्भावना, देशभर आंशिक बदली रहने
आइतबार, असार १, २०८२
आज दिउँसो देशभर आंशिक देखि साधारणतया बदली रहनेछ। कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका केही स्थानहरू तथा बाँकी भूभागका थोरै स्थानहरू मेघगर्जन/चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ
अनेरास्ववियुको अध्यक्षमा डा. सुजन कडरिया निर्वाचित
शुक्रबार, जेठ ३०, २०८२
विद्युतीय मतदानमार्फत सम्पन्न निर्वाचनमा कडरियाले ७३२ मत प्राप्त गरे भने पौडेलले ७२५ मत प्राप्त गरे । १५५१ मतदातामा रहेको अखिलमा १४५० मत खसेको थियो ।
दुर्गा प्रसाईंसहित ७ जना पुर्पक्षका लागि जेल चलान, ३२ जनालाई धरौटीमा छाड्न अदालतको आदेश
शुक्रबार, जेठ ३०, २०८२
अदालतले अन्य ३२ जनालाई भने धरौटीमा रिहा गर्न आदेश दिएको छ । उनीहरुसँग १० हजारदेखि १ लाखसम्म धरौटी माग गरिएको छ।

