Kath Khabar
विदेश जानेको पीडा : युएई पुगेका १९ नेपाली अलपत्र
विदेश जानेको पीडा : युएई पुगेका १९ नेपाली अलपत्र काम र दाम नपाउँदा केही दिनअघि मात्रै तीन दिनसम्म भोकै बस्न बाध्य बनेको उनीहरुले बताएका छन् । “खर्च माग्दा नेपालबाट मगाएर खाउ भन्ने गरेका छन्, घरमा सम्पर्क गरेको थाहा पायो भने अर्कै ठाउँ लैजान्छ, उनीहरु जीवित छन् या मरिसके अत्तोपत्तो छैन”, पर्शुरामले भन्नुभयो, “प्रहरीसँगको सहयोगमा दूतावास जाने तयारी गरिरहेका छौँ,...
सुन तस्करी अनुसन्धानमा त्रुटि देखिएपछि सीआईबी प्रमुख बज्राचार्यलाई हटाउने तयारी
सुन तस्करी अनुसन्धानमा त्रुटि देखिएपछि सीआईबी प्रमुख बज्राचार्यलाई हटाउने तयारी गृह मन्त्रालयले अब आगामी मन्त्रिपरिषद् बैठकमा उनलाई ब्यूरोबाट हटाउने प्रस्ताव पेस गर्ने तयारी गरेको छ । बज्राचार्य एक वर्षभन्दा बढी समयदेखि सीआईबीको प्रमुखको पदमा रहेका छन् ।
आधारभूत प्रश्नबाट कांग्रेस पछि हटेपछि विश्वासको सङ्कट पैदा भयो : प्रवक्ता सापकोटा (अन्तर्वार्ता)
आधारभूत प्रश्नबाट कांग्रेस पछि हटेपछि विश्वासको सङ्कट पैदा भयो : प्रवक्ता सापकोटा (अन्तर्वार्ता) दुई वटा ठूला पार्टीका बीचमा बृहत् र व्यापक छलफल त भएको छैन । तर मलाई के विश्वास छ भने माओवादी केन्द्रभित्र पनि झण्डै दुई तिहाई मत ल्याएको गठबन्धन (एमाले–माओवादी) जोगाउन नसक्नु चाहीँ कमजोरी भयो । एमालेका तर्फबाट कमजोरी भएको स्वीकार भएको छ ।
पोखरालाई ‘पर्यटकीय राजधानी सहर’ घोषणा गरिने
पोखरालाई ‘पर्यटकीय राजधानी सहर’ घोषणा गरिने “प्रदेशका विभिन्न जाति तथा समुदायका मौलिक झाँकीसहितको र्‍यालीपछि समारोह हुनेछ । राजधानी सहरको प्रतिमा अनावरणपछि औपचारिक रुपमा घोषित हुनेछ”
Weather Update