Kath Khabar
वीरगन्जमा अनिश्चितकालीन निषेधाज्ञा जारी
वीरगन्जमा अनिश्चितकालीन निषेधाज्ञा जारी रौतहटको इशनाथ नगरपालिकाको झडपको विरोधमा सोमबार हिन्दू समाजले निकालेको प्रदर्शनका क्रममा दुई पक्षबीच वीरगन्जमा झडपको स्थिति सिर्जना भएको थियो ।
एकदिवसीय क्रिकेटमा क्यानडा–११ विरुद्ध टस जितेर पहिला बलिङ गर्दै नेपाल
एकदिवसीय क्रिकेटमा क्यानडा–११ विरुद्ध टस जितेर पहिला बलिङ गर्दै नेपाल आजको खेलमा नेपाल ‘ए’ले जित हासिल गर्ने उद्देश्यका साथ खेल्दैछ । तीन खेलको सिरिजअन्तर्गत पहिलो खेलमा नेपाल ‘ए’ क्यानडा–११ सँग चार विकटले पराजित भएको थियो ।
कांग्रेस महासमिति बैठकमा आज देखि बन्दसत्र सुरु
कांग्रेस महासमिति बैठकमा आज देखि बन्दसत्र सुरु महासमितिको बैठकमा भाग लिन आएका सदस्यलाई आवतजावतका लागि २० बसको व्यवस्था गरेको छ । कांग्रेसको सोमबारदेखि सुरु भएको महासमिति बैठकमा भाग लिन सङ्घीय राजधानी काठमाडौँ आएका प्रतिनिधिलाई ललितपुरको गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रसम्म आवतजावत गर्नका लागि बसको व्यवस्था गरेको हो ।
दोलखामा भूकम्पको धक्का
दोलखामा भूकम्पको धक्का
कर्णालीमा खाद्यान्नको चरम अभाव, बिक्री केन्द्र रित्तै
कर्णालीमा खाद्यान्नको चरम अभाव, बिक्री केन्द्र रित्तै चामलको अभावमा डिपो, बिक्री केन्द्र रित्तै भएको लामो समय भए पनि अहिलेसम्म चामल पुग्न सकेको छैन । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले चामल खरिदका लागि दुईपटक बोलपत्र गरेपनि ठेक्का कसैले नलिँदा चामल अभाव भएको कम्पनीका कर्णाली प्रदेश प्रमुख माधव मिश्रले जानकारी दिनुभयो ।
१८ खर्बको बजेटको स्रोत के छ ?
१८ खर्बको बजेटको स्रोत के छ ? ठूलो आकारको बजेट ल्याउने तर लक्ष्यअनुसार राजस्व सङ्कलन र खर्च गर्न नसक्ने विद्यमान परिस्थितिमा आगामी आवका लागि रु १८ खर्बको स्रोत कहाँबाट जुट्छ र खर्च कसरी हुन्छ भन्नेमा प्रश्न छ ।
Weather Update