Kath Khabar
सितापाइला घटनाः मुख्य कारण बलात्कारको मुद्दा र पुरुष 'इगो'!
सितापाइला घटनाः मुख्य कारण बलात्कारको मुद्दा र पुरुष 'इगो'! घटनामा हत्या गरेको अवस्थामा फेला परेकी ईश्वरीले केही समयअघि आफू बलात्कृत भएको भन्दै एकजना ५१ वर्षीय पुरुषविरुद्ध प्रहरीमा जाहेरी दिएकी थिइन् । बलात्कार भएको भनिएको दुई महिनापछिको जाहेरीमा अभियुक्तलाई प्रहरीले मुद्दा चलाएको थियो । यो मुद्दामा फागुन १ गते जिल्ला अदालत काठमाडौंले अभियुक्तलाई पाँच लाख धरौटीमा छाड्न आदेश दिएको थियो...
देशभर आंशिकदेखि सामान्य बदली, यि प्रदेशमा हल्का वर्षाको सम्भावना
देशभर आंशिकदेखि सामान्य बदली, यि प्रदेशमा हल्का वर्षाको सम्भावना कोशी र मधेश प्रदेश लगायत देशको पहाडी भू-भागको थोरै स्थानहरूमा तथा देशका बाँकी भू-भागका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ।
आठ खर्ब बराबरको सरकारी जग्गा फिर्ता ल्याइएको छ : प्रधानमन्त्री दाहाल
आठ खर्ब बराबरको सरकारी जग्गा फिर्ता ल्याइएको छ : प्रधानमन्त्री दाहाल प्रधानमन्त्रीले भुटानी शरणार्थी प्रकरण, ललिता निवास प्रकरण र सुनकाण्डमा गरेको छानबिन र कारबाहीका लागि सबै राजनीतिक दलले सरकारलाई धन्यवाद दिनुपर्नेमा जोड दिनुभयो । प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, “नक्कली भुटानी शरणार्थी प्रकरण, ललिता निवास प्रकरण र सुन प्रकरणमा सरकारले गम्भीर कदम चालेका कारण नै अहिलेको फैसला सम्भव भएको हो ।
चलचित्र ‘रङ्गेली’ पत्रकार सम्मेलन
चलचित्र ‘रङ्गेली’ पत्रकार सम्मेलन चाबहिलस्थित एक चलचित्र भवनमा बुधबार आयोजित नेपाली फिल्म ‘रङ्गेली’ को पत्रकार सम्मेलनमा सहभागी हुँदै अभिनेता प्रवीण खतिवडा, निर्देशक अर्जुन सुवेदीलगायत । तस्बिर : भेषराज कार्की/रासस
कामपाले निःशुल्क उपचारका लागि ल्याएको अनलाइन प्रणालीमा ४१ अस्पताल र ३२३ शय्या आबद्ध
कामपाले निःशुल्क उपचारका लागि ल्याएको अनलाइन प्रणालीमा ४१ अस्पताल र ३२३ शय्या आबद्ध लक्षित वर्गको निःशुल्क उपचारलाई प्रणालीमा आधारित, व्यवस्थित, प्रभावकारी र पारदर्शी बनाउन जारी गरिएको कार्यविधिमा कामपाको प्रमुख बालेन्द्र साहको संयोजकत्वमा निर्देशक समितिको गठन भइसकेको छ । समितिमा महानगरका उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृतसहित सरोकारवाला कार्यालयका प्रतिनिधिहरू सदस्य रहनुभएको छ ।
Weather Update