Kath Khabar
अवैध बाटो हुँदै अमेरिका पुगेका आठ नेपालीलाई स्वदेश फिर्ता पठाइयो
अवैध बाटो हुँदै अमेरिका पुगेका आठ नेपालीलाई स्वदेश फिर्ता पठाइयो अमेरिकाले उनीहरुलाई चार्टर उडानबाट काठमाडौं फिर्ता पठाएको नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोका प्रवक्ता एवं प्रहरी उपरीक्षक ज्ञानेन्द्रप्रसाद फुयाँलले जानकारी दिनुभयो ।
जिब्रोको स्वाद र मोटोपनको समस्या
जिब्रोको स्वाद र मोटोपनको समस्या
प्रतिनिधि सभाको बैठक सुरु (LIVE)
प्रतिनिधि सभाको बैठक सुरु (LIVE)
नारायणगढ-मुग्लिन सडकखण्ड फागुन १३ गतेदेखि बन्द नहुने
नारायणगढ-मुग्लिन सडकखण्ड फागुन १३ गतेदेखि बन्द नहुने गत साल कडा चट्टान आएपछि विस्फोट गर्ने भन्दै काम रोकिएको थियो । विस्फोट गर्दा पुलसमेत भत्कनसक्ने भएकाले पुनःएक पटक भत्काउने प्रयास गरिएको हो । सो सडकका १९ वटा पुलमध्ये चार वटा पुल चार वर्षअघि निर्माण गरिएको थियो । बाँकी १५ पुल एकैसाथ ठेक्का लगाइएको थियो । विसं २०७६ चैत १०...
बुढीगण्डकी आयोजनाका लागि  तीन खर्ब १७ अर्ब जुटाइँदै
बुढीगण्डकी आयोजनाका लागि तीन खर्ब १७ अर्ब जुटाइँदै आयोजना निर्माणका लागि बजेट अभाव हुन नदिन सरकारले इन्धनमा लगाएको पूर्वाधार कर उपयोग हुनेगरी आयोजनाका लागि आवश्यक पर्ने बजेट सालबसालीरूपमा विनियोजन गर्ने व्यवस्था अर्थमन्त्रालयले मिलाउने भएको छ । गत कात्तिक २३ गतेको मन्त्रिपरिषद्ले आयोजनाको स्रोत सुनिश्चितताका लागि आवश्यक निर्णय गरिसकेको छ ।
आजदेखि मौसममा क्रमिक सुधार हुने
आजदेखि मौसममा क्रमिक सुधार हुने आज राति कोशी, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले पूर्वानुमान गरेको छ ।
Weather Update