श्रीमती, छोरी र नातिनीको हत्यापछि श्रीमानले पनि गरे झुण्डिएर आत्महत्या
बुधबार, फागुन ९, २०८०

यि प्रदेशमा मेघ गर्जन र चटयाङ सहित हल्का वर्षाको सम्भावना
बुधबार, फागुन ९, २०८०
महाशाखाले जारी गरेको मौसम पूर्वानुमान बुलेटिनअनुसार आज दिउँसो देशभर आंशिकदेखि सामान्यतया बदली हुनेछ । मधेस प्रदेशलगायत देशका पहाडी भू–भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ ।
सात दिनभित्र ललिता निवास क्षेत्रको सरकारी जग्गा खाली गर्न काठमाडौं महानगरको आग्रह
बुधबार, फागुन ९, २०८०
विशेष अदालत, काठमाडौंको उक्त फैसलाबाट जफत (सरकारी) भएको काठमाडौं महानगरपालिका वडा नं.४ बालुवाटारस्थित ललिता निवास क्षेत्रको सरकारी सम्पत्तिको संरक्षण, रेखदेख तथा उचित प्रबन्ध गर्न यो सूचना प्रकाशित गरिएको छ ।’

कांग्रेस महासमिति बैठकमा आजदेखि विभिन्न प्रतिवेदनमा छलफल, मंगलबार पाँच प्रतिवेदन पेस
बुधबार, फागुन ९, २०८०
1708427973.jpg)
निर्वाचनमा गोरखा गएको औचित्य पुष्टि हुनेगरी काम गर्छुः प्रधानमन्त्री
मंगलबार, फागुन ८, २०८०
बिगतमा समयको दबाबले अपेक्षाअनुसारको काम गर्न नसकेको उल्लेख गर्दै उहाँले यसपटक भने आफूले गोरखालाई उच्च प्राथामिकतामा राखेको दोहोर्याउनुभयो । उहाँले आँपपिपल अस्पतालको क्षमताअभिबृद्धिका लागि मन्त्रिपरिषद्बाट निर्णय भइसकेको जानकारी गराउँदै केही दिनभित्र बुढीगण्डकी आयोजना शिलन्यास हुने जानकारी दिनुभयो ।

एमसीसी कार्यान्वयनको छ महिना : जग्गा प्राप्ति सुस्त, ठेक्का प्रक्रिया अनिश्चित
मंगलबार, फागुन ८, २०८०
साताको लोकप्रीय