Kath Khabar
ललितपुरका १० सहकारी संस्था खारेज
ललितपुरका १० सहकारी संस्था खारेज महानगरले सहकारी ऐन,२०७५ को दफा २९ को उपदफा (२) बमोजिम काम नगरेको, आर्थिक वर्ष पूरा भएको ६ महिनाभित्र साधारणसभा नबोलाएको,लेखा परीक्षण गरी विवरण बुझाउनुपर्नेमा त्यसो नगरेकोले खारेज गरिएको बताइएको छ ।
भाखा नाँघेको तीस दिनभित्र साँवा र ब्याज भुक्तानी गरेमा पेनाल ब्याज लिन नपाइने
भाखा नाँघेको तीस दिनभित्र साँवा र ब्याज भुक्तानी गरेमा पेनाल ब्याज लिन नपाइने साना तथा मझौला उद्योग व्यवसाय सञ्चालनमा सहजीकरण गर्न बैंक तथा वित्तीय संस्थाबाट प्रवाह भएको रु दुई करोडसम्मको कर्जालाई विभिन्न शर्त राखेर पुनःसंरचना र पुनःतालिकीकरण गर्न सकिने राष्ट्र बैंकले जनाएको छ ।
हिमालयन बैंकमा विलय भयो सिभिल बैंक, एकीकृत कारोबार सुरु
हिमालयन बैंकमा विलय भयो सिभिल बैंक, एकीकृत कारोबार सुरु सो अनुसार हिमालयन बैंकको जारी तथा चुक्ता पुँजी २१ अर्ब ६५ करोड रुपैयाँ पुगेको छ । अधिकृत पुँजी २६ अर्ब रुपैयाँ पुगेको बैंकको कुल पुँजी ३४ अर्ब रुपैयाँ पुगेको छ ।
लघुवित्तको कर्जामा कडाइ, बैंकबाट ऋण लिइसकेकाले लघुवित्तबाट नपाउने
लघुवित्तको कर्जामा कडाइ, बैंकबाट ऋण लिइसकेकाले लघुवित्तबाट नपाउने “लघुवित्त वित्तीय संस्थाले प्रवाह गरेको कर्जाको अधिकतम ब्याजदरको कम्तीमा ५० प्रतिशत हुने गरी निक्षेपरबचतको न्यूनतम ब्याजदर तय गर्नुपर्नेछ ।”
कृषि विकास बैंकको प्रमुख कार्यकारी अधिकृतमा गुरुङ नियुक्त
कृषि विकास बैंकको प्रमुख कार्यकारी अधिकृतमा गुरुङ नियुक्त बैंकको सञ्चालक समितिले गुरुङलाई आगामी चार वर्षका लागि प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको जनाएको छ ।
एससीटी र राष्ट्रिय वाणिज्य बैंकबीच एससीटी युपीआइ डेबिट कार्ड सेवा संचालनका लागि सम्झौता
एससीटी र राष्ट्रिय वाणिज्य बैंकबीच एससीटी युपीआइ डेबिट कार्ड सेवा संचालनका लागि सम्झौता सम्झौता पत्रमा स्माटच्वाईस टेक्नोलोजिज लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत श्री नारायण प्रकाश भुजु र राष्ट्रिय वाणिज्य बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत श्री किरण कुमार श्रेष्ठले हस्ताक्षर गर्नुभएको हो ।
सहकारी बैंकका सञ्चालकहरुको जिम्मेवारी तोकियो, सूचना सञ्चार उप-समितिको संयोजकमा जिसी
सहकारी बैंकका सञ्चालकहरुको जिम्मेवारी तोकियो, सूचना सञ्चार उप-समितिको संयोजकमा जिसी राष्ट्रिय सहकारी बैंक लिमिटेडको १९ औं वार्षिक साधारणसभाबाट निर्वाचित सञ्चालक समितिका सदस्यहरुको जिम्मेवारी तोकिएको छ । बैंकको शनिवार सम्पन्न वैठकले सञ्चालकहरुलाई विभिन्न १० वटा उप-समिति र प्रदेश संयोजकको जिम्मेवारी तोेकेको हो  । 
राष्ट्र बैंकद्धारा नौ वटा बैंकहरुलाई कारवाही
राष्ट्र बैंकद्धारा नौ वटा बैंकहरुलाई कारवाही चालु आवको कुमारी बैंकलाई पनि चालु आवको पहिलो त्रैमासमा सम्पती शुद्धीकरण सम्वन्धी ऐन र निर्देशन उलङ्घन गरेकोमा ५० लाख रुपैंयाँ जरिवाना गरिएको छ भने प्राइम कमर्सियल बैंकलाई पनि चालु आवको पहिलो त्रैमासमा सम्पती सुद्धीकरण सम्वन्धी ऐन र निर्देशन उलंघन गरेकोमा ५० लाख रुपैंयाँ जरिवाना तोकिएको छ ।
Weather Update