Kath Khabar
पाँच महिनामा चार खर्ब ८० अर्ब विप्रेषण भित्रियो
पाँच महिनामा चार खर्ब ८० अर्ब विप्रेषण भित्रियो नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको चालु आवको पाँच महिनाको विवरणअनुसार समीक्षा अवधिमा विप्रेषण आप्रवाह २३ प्रतिशतले वृद्धि भएको हो ।
राष्ट्रिय वाणिज्य बैंकको १७ औं वार्षिक साधारण सभा सम्पन्न, १२ दशमलव ५० प्रतिशत लाभांश पारित
राष्ट्रिय वाणिज्य बैंकको १७ औं वार्षिक साधारण सभा सम्पन्न, १२ दशमलव ५० प्रतिशत लाभांश पारित साधारणसभाले चुक्ता पुँजीको सात दशमलव ५० प्रतिशतका दरले हुन आउने एक अर्ब चार करोड ५५ लाख रुपैयाँ नगद र पाँच प्रतिशतले हुन आउने ६९ करोड ७० लाख रुपैंया बराबरको बोनस शेयर शेयरधनीहरुलाई प्रदान गर्ने निर्णय पारित गरेको छ ।
माछापुच्छ्रे बैंकले ल्यायो एस.एम.एस प्रमाणिकरण प्रविधि
माछापुच्छ्रे बैंकले ल्यायो एस.एम.एस प्रमाणिकरण प्रविधि विभिन्न लक्की ड्र, ठुलो रकमको चिठ्ठा परेको लगायतका प्रलोभन देखाएर आफ्नो मोबाइलमा प्राप्त हुने ओटिपि सेयर गर्न लगाई ह्याक्रहरुले ठुलो मात्रामा अनधिकृत कारोबारहरू गरिरहेको पाइएको अहिलेको समयमा उक्त समस्यालाई रोक्नका लागि आफ्नो एपमा नयाँ प्रविधिको सुरुवात गरेको हो ।
एन आई सी एशिया बैंकले सञ्चालनमा ल्यायो १० वटा क्यास डिपोजिट मेसिन
एन आई सी एशिया बैंकले सञ्चालनमा ल्यायो १० वटा क्यास डिपोजिट मेसिन बैंकले काठमाडौं स्थित न्युरोड बिशाल बजार शाखा, कमलादी शाखा, खिचापोखरी शाखा, त्रिपुरेश्वर शाखा, रजिष्टर्ड अफिस (थापाथली) शाखा, रुपन्देही स्थित बुटबल शाखा, कास्की स्थित पोखरा महेन्द्रपुल शाखा, कैलाली स्थित धनगढी चौराहा शाखा, मोरङ्ग स्थित बिराटनगर शाखा र पर्सा स्थित वीरगञ्ज शाखामा क्यास डिपोजिट मेसिन (सीडीएम) सञ्चालनमा ल्याएको हो ।
प्रभु बैंक र सेञ्चुरी बैंकद्धारा एकीकृत कारोबार सुरु
प्रभु बैंक र सेञ्चुरी बैंकद्धारा एकीकृत कारोबार सुरु प्रभुले सेञ्चुरीलाई प्राप्ति गरी आज मङ्गलबारदेखि प्रभु बैंक लिमिटेडको नाउँबाट एकीकृत कारोबारको शुभारम्भ गरेको हो ।
लक्ष्मी बैंक र सनराइज बैंकबीच मर्जरको लागि प्रारम्भिक सम्झौता
लक्ष्मी बैंक र सनराइज बैंकबीच मर्जरको लागि प्रारम्भिक सम्झौता संयुक्त मर्जर समितिमा लक्ष्मी बैंककातर्फबाट सञ्चालकहरु डा. मनिष थापा र स्वति रुङ्गटा तथा सनराइज बैंकको तर्फबाट सञ्चालकहरु शारदा शर्मा र दिपक नेपाल रहेका छन् ।
सबैभन्दा ठूलो वाणिज्य बैंक बन्यो ग्लोबल आइएमई बैंक
सबैभन्दा ठूलो वाणिज्य बैंक बन्यो ग्लोबल आइएमई बैंक आज एकीकृत कारोबार शुभारम्भ कार्यक्रममा बोल्दै बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले अधिकांश वित्तीय सूचकमा ग्लोबल आइएमई बैंक नेपालको पहिलो बैंक बनेको बताउनुभयो ।
ग्लोबल आइएमई र बैंक अफ काठमाण्डूद्वारा संयुक्तरुपमा देशव्यापी प्रभातफेरिको आयोजना
ग्लोबल आइएमई र बैंक अफ काठमाण्डूद्वारा संयुक्तरुपमा देशव्यापी प्रभातफेरिको आयोजना मर्जर पश्चात् बैंकको कूल पुँजी ५७अर्ब, चुक्ता पूँजी ३५ अर्ब ७७ करोड, कूल निक्षेप चार खर्बभन्दा बढि र कूल कर्जा तीन खर्ब ७९ अर्ब भन्दा बढि पुग्नेछ । मर्जर पछि बन्ने नयाँ बैंक कूल पुँजी, चुक्ता पुँजी तथा व्यवसायको आकारको हिसाबले नेपालको सबैभन्दा ठूलो बैंक बन्नेछ ।
नबिल एसएसईको पहिलो फेलोसिप कार्यक्रम सम्पन्न
नबिल एसएसईको पहिलो फेलोसिप कार्यक्रम सम्पन्न बैंकले शुक्रबार कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयमा एक कार्यक्रमको आयोजना गर्दै फेलोसिप कार्यक्रममा सहभागी भएका पहिलो ब्याचका १८ जनालाई बिदाइ गरेको हो ।
ग्लोबल आइएमई बैंक र बैंक अफ काठमाण्डूले पौष २५ गतेदेखि एकीकृत कारोबार सुरु गर्ने
ग्लोबल आइएमई बैंक र बैंक अफ काठमाण्डूले पौष २५ गतेदेखि एकीकृत कारोबार सुरु गर्ने मर्जर पश्चात् बैंकको कूल पुँजी ५७ अर्ब, चुक्ता पूँजी ३५ अर्ब ७७ करोड, कूल निक्षेप चार खर्ब आठ अर्ब, कूल कर्जा तीन खर्ब ७६ अर्ब भन्दा बढि पुग्नेछ ।
खुकुलो भयो चालु पुँजी कर्जा : २०८२ असार मसान्तसम्ममा कर्जा चुक्ता गर्न राष्ट्र बैंकको निर्देशन
खुकुलो भयो चालु पुँजी कर्जा : २०८२ असार मसान्तसम्ममा कर्जा चुक्ता गर्न राष्ट्र बैंकको निर्देशन यस अन्तर्गत २०८० असार मसान्तसम्ममा कुल कर्जाको १० प्रतिशत, २०८० पुस मसान्तसम्ममा कुल कर्जाको २० प्रतिशत, २०८१ असार मसान्तसम्ममा कुल कर्जाको २० प्रतिशत, २०८१ पुस मसान्तसम्ममा कुल कर्जाको २० प्रतिशत र २०८२ असार मसान्तसम्ममा कुल कर्जाको ३० प्रतिशत कर्जा चुक्ता गर्नुपर्ने समयसीमा तोकिएको छ ।
Weather Update