सरकारद्धारा गाँजा खेतीको सम्भाव्यता अध्ययनका लागि कार्यदल गठन
मंगलबार, कात्तिक २१, २०८०
राष्ट्र बैंकले १९ गते देखि तिहारलाई लक्षित गरी सुनका असर्फी र चाँदीका सिक्का बेच्ने
बुधबार, कात्तिक १५, २०८०
राष्ट्र बैंकले आज बुधवार सूचना निकालेर १९ गतेदेखि २४ गतेसम्म टक्सार महाशाखाबाट सुनका असर्फी र चाँदीका सिक्का बिक्री गर्ने जनाएको हो । सुनका असर्फी बढीमा एक व्यक्तिले एक सेट मात्रै किन्न पाउनेछन् ।
नेपालसँग आन्तरिक श्रोत पर्याप्त नभएकोले वैदेशिक लगानी अपरिहार्यः अर्थमन्त्री डा. महत
बुधबार, कात्तिक १५, २०८०
कार्यक्रममा मन्तव्य व्यक्त गर्दै सिटी अफ लण्डनका अल्डरम्यान तथा सेरिफ ब्रोनेक मसोजादाले सिटी अफ लण्डनमा प्रशस्त वित्तीय श्रोत तथा जोखिम बहन गर्ने बीमा कम्पनीहरु रहेका र नेपालको दिगो विकासका लागि सिटी अफ लण्डनको सहयोग रहने बताउनुभयो ।
कुल वस्तु निर्यातमा सात दशमलव आठ प्रतिशतले कमी
मंगलबार, असोज ३०, २०८०
वस्तु आयात गरिने मुलुकका आधारमा भारत र अन्य मुलुकबाट भएको आयात क्रमशः पाँच दशमलव दुई प्रतिशत र २१ दशमलव पाँच प्रतिशतले कमी आएको छ भने चीनतर्फको आयात २५ दशमलव चार प्रतिशतले वृद्धि भएको छ ।
नेपालको हवाई क्षेत्रलाई ईयूको सुरक्षा चासोको सूचीबाट हटाउन अर्थमन्त्री महतको आग्रह
शुक्रबार, असोज २६, २०८०
नेपालको आर्थिक वृद्धिमा सुधार हुने विश्व बैंकको प्रक्षेपण
मंगलबार, असोज १६, २०८०
विश्लेषणले नेपालको निर्यात न्यून हुनुमा विद्यमान न्यून श्रम उत्पादकत्व र विनिमय दरको अभिमूल्यन लगायत कारक रहेको उल्लेख गरेको छ । साथै, समकालीन देशहरू र मुख्य व्यापार साझेदार भारतको तुलनामा कृषि, उद्योग र सेवा तीनै क्षेत्रमा रहेको श्रम उत्पादकत्वको गिरावटबाट पनि नेपाल प्रभावित रहेको औंल्याइएको छ ।
नेपाल-चीन व्यवसाय परिषद् स्थापना गर्न नेपाल उद्योग परिसंघ र सीसीपीआईटीबीच समझदारी
आइतबार, असोज ७, २०८०
राष्ट्रिय जनावर गाईको चित्र अङ्कित ‘मेडालियन सिक्का’ सार्वजनिक
आइतबार, असोज ७, २०८०
दर उल्लेख नगरी निष्कासन गरिएको सिक्कालाई ‘मेडालियन’ भनिन्छ । सर्वसाधारणबाट हुने सिक्काको मागलाई दृष्टिगत गरी यसको टकमरीलाई निरन्तरता दिइने महाशाखाले जनाएको छ ।
आन्तरिक राजस्व कार्यालयद्वारा कर नबुझाउने १९ करदाताको बैंक खाता र सम्पत्ति रोक्का
सोमबार, भदौ ४, २०८०
‘पटक पटक कर बुझाउन मौखिक र पत्राचार गरिए पनि कर बुझाउन आलटाल गर्ने करदाता माथि कारबाही अघि बढाएका छौँ,’ प्रमुख कर अधिकृत तिवारीले भने, ‘त्यही करमा हामीले १९ जना करदाताको बैंक खाता, कारोबार, घरजग्गा र आयात निर्यात रोक्का गरेका छौँ।’
साताको लोकप्रीय

