Kath Khabar
कैलालीमा आफ्नै देवरले सुत्केरी भाउजुको हत्या गरेको पुष्टि
कैलालीमा आफ्नै देवरले सुत्केरी भाउजुको हत्या गरेको पुष्टि त्यसपछि उनले प्रमाण नष्ट गर्ने उद्देश्यले शवलाई नजिकैको नालामा फालेका थिए । सुरुमा शवमा कुनै चोटपटक नदेखिएकोले हत्या भएको शंका नलागेपनि सुनका गहना हराएको देखिएपछि हत्याको आशंका गरिएको थियो ।
बुढानिलकण्ठमा एक पुरुष र एक महिलाको शव फेला
बुढानिलकण्ठमा एक पुरुष र एक महिलाको शव फेला घटनास्थलमा एउटा कुकुर पनि मृत फेला परेको छ भने घटनास्थलबाट फलामको हथौडा बरामद भएको प्रहरीले जनाएको छ। घटनास्थलमा सम्बन्धित प्रहरी अधिकारीहरू सहितको अनुसन्धान टोली खटाइएको छ ।
Weather Update