सिरहामा अपहरणमा परेका बालकको हत्या, मागेका थिए ५ करोड रुपैयाँ
मंगलबार, असोज ७, २०८२
फिरौती माग गरिएको सन्देश हिन्दीमा लेखिएको थियाे, उक्त सन्देशमा सेप्टेम्बर २५ भित्र रकम बुझाउन भनिएको थियो भने प्रहरी वा पत्रकारलाई खबर गरेमा जे पनि हुन सक्ने धम्की पनि दिइएको थियो ।
गोकर्णेश्वरमा एक महिलामाथि खुकुरी प्रहार
बिहीबार, असोज २, २०८२
खुकुरी प्रहारबाट घाइते भएकी महिलाको शंकरापुर अस्पताल नारायणटारमा उपचार भइरहेको छ । पन्तको हात र टाउकोमा गहिरो चोट लागेको बताइएको छ । घटनाको कारणबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
ललितपुरमा श्रीमानले गरे श्रीमतीकाे हत्या
आइतबार, साउन १८, २०८२
पर्सा, आफ्नै श्रीमती २४ वर्षीया अस्पतलिया देवीको हत्या गरेको अभियोगमा जिराभवानी गाउँपालिका-५ शंकरसरैया मुसहर टोल बस्ने २६ वर्षीय जितन माझीलाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
साताको लोकप्रीय

