१२ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ
बुधबार, मंसिर १०, २०८२
बसपार्कमा पोको पारेर फालिएकाे अवस्थामा भेटिएकाे शवकाे हत्यामा संलग्न आरोपमा एक जना पक्राउ
आइतबार, मंसिर ७, २०८२
प्रहरीका अनुसार नियन्त्रणमा लिइएका व्यक्तिबारे थप विवरण गोप्य राखिएको छ र अहिले विस्तृत रूपमा सोधपुछ भइरहेको छ । घटना किन र कसरी घट्यो भन्नेबारे प्रहरीको अनुसन्धान जारी छ ।
एनपीएलमा फिक्सिङ प्रयास, दुइजना प्रहरी नियन्त्रणमा
बिहीबार, मंसिर ४, २०८२
उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ ।
इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार व्यक्ति मलेसियाबाट पक्राउ
मंगलबार, मंसिर २, २०८२
उक्त मुद्दामा संलग्न रही फरार रहेका उनलाई अन्तर्राष्ट्रिय स्तरमा खोजतलास एवम् पक्राउ गर्नको लागि नेपाल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभाग इन्टरपोल शाखाको अनुरोधमा इन्टरपोल महासचिवालयबाट २०८० मंसिर २१ गते उनी विरूद्ध रेड नोटिस जारी भएको थियो ।
भक्तपुरमा १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक युवक पक्राउ
मंगलबार, कात्तिक १८, २०८२
साताको लोकप्रीय

