ठगी कार्यमा संलग्न पाँच जना बंगलादेशी नागरिक सिनामंगलस्थित गेष्ट हाउसबाट पक्राउ
शुक्रबार, वैशाख १२, २०८२
रुपन्देहीमा महिलामाथि गोली प्रहार
शनिबार, वैशाख ६, २०८२
गोली लागि घाइते भएकी महिलाको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक सुरज कार्कीले जानकारी दिनुभयो ।
११ वर्षकी बहिनीको हत्या आरोपमा दाजु पक्राउ
मंगलबार, वैशाख २, २०८२
खोजतलास तथा अनुसन्धानका क्रममा अवालेको पाँच तले घरको भुइँ तल्लामा रहेको प्रयोगविहीन सिमेन्टले बनाएको पानी ट्याङ्कीमा दुर्गा बोहराको शव फेला परेको थियो । बाबुराजा अवालेको उक्त घरमा मृतक र परिवार भाडामा बसेपछि अन्यत्र डेरा सरेका थिए ।
टोखामा समातिएको २५ करोड रुपैयाँका मालिककाे पहिचान खुल्याे, काे हुन् उनी ?
बिहीबार, चैत २१, २०८१
पौडेल यसअघि पनि पटकपटक रक्तचन्दन तस्करीलगायतका कारोबारमा विवादमा परेका थिए । हुण्डी कारोबारीसमेत रहेको बताइएको पौडेलको परिवार नै तस्करीमा संलग्न रहेको प्रहरीको विभिन्न अनुसन्धानबाट खुल्न आएको हो । यसअघि ३३ किलो सुन प्रकरणमा उनका दाजु बच्चु पौडेल र भाइ राजकुमार पौडेल पनि संलग्न रहेको पाइएको छ । पौडेलविरुद्ध २०७४ सालमा...
माकलबारीमा गाडिएको शव फेला, छजना पक्राउ
सोमबार, चैत १८, २०८१
गोकर्णेश्वर नगरपालिका–५ बाहुनधारामा बसोबास गर्दै आएका साह यही चैत ११ गतेदेखि हराइरहेको भनी प्राप्त सूचनाका आधारमा प्रहरी वृत्त बौद्धको टोलीले खोजी थालेको थियो ।
साताको लोकप्रीय

