सर्वोत्तम सिमेन्टको इन्साडर ट्रेडिङको साईड इफेक्ट
नेप्सेका प्रमुख कार्यकारी साउदद्धारा राजीनामा

काठमाडौं, भदौ ८ । सर्वोत्तम सिमेन्टको शेयर खरिद प्रकृयामा गैरकानुुनीरुपमा निर्णय गरेको गरेको अर्थात इन्साईडर ट्रेडिङ गरेको अभियोग लागेका नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) का प्रमुुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदले राजीनामा दिनुभएको छ । साउदले अर्थमन्त्रायमा पुुगेर आफ्नो राजीनामा बुझाउनुु भएको हो ।
सर्वोत्तम सिमेन्टको संस्थापक शेयर खरिद प्रकरणमा मुछिएपछि उनले राजीनामा दिनुभएको हो । पत्रकार सम्मेलन अघि साउद अर्थमन्त्रालय गएको र त्यहाँबाट फर्किए लगत्तै पत्रकार सम्मेलत गरी आफुले पदबाट राजीनामा गरेको घोषणा गर्ने तयारी गरेको जानकारी श्रोतले दिएको छ ।
प्रकाशित मिति: मंगलबार, भदौ ८, २०७८ १७:५४
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय