Kathkhabar
आर्थिक वर्षको १० महिनामा अलैँचीको निर्यात ह्वात्तै बढ्यो
आर्थिक वर्षको १० महिनामा अलैँचीको निर्यात ह्वात्तै बढ्यो चालु आर्थिक वर्षको १० महिनामा नेपालको कुल निर्यात २४ प्रतिशतले घटेर १ खर्ब ३० अर्ब ९० करोड रुपैयाँको भएकोमा नेपालमा उत्पादित अलैँचीको निर्यात भने बढेको हो ।
नेप्सेमा ५१ अंकको उच्चवृद्धि, दुई अर्ब भन्दा बढीको शेयर किनबेच
नेप्सेमा ५१ अंकको उच्चवृद्धि, दुई अर्ब भन्दा बढीको शेयर किनबेच बढी रकम कारोबार गर्ने कम्पनीहरुको सुचीमा भने शिवम् सिमेन्ट, सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी आदि परेका छन् ।
हिमपात र वर्षा नहुँदा सुक्न थाले हिउँदेबाली
हिमपात र वर्षा नहुँदा सुक्न थाले हिउँदेबाली हिमपात नभए पछि हिमशृङ्खला कालापत्थर देखिन थालेका छन् । हिउँले सेताम्मे ढाकिनुपर्ने हिमाल हिमपात नभएको र पग्लिएर नाङ्गिन थालेका छन् । जलवायु परिवर्तनको असर हिमालमा मात्रै होइन, जङ्गली फूलहरूमा पनि देखिन थालेको छ । चैत-वैशाखमा फुल्ने लालीगुराँस यस वर्ष पुस देखि नै फुलेको देखिएको छ ।
झापामा किसानको धान खाद्य व्यवस्था तथा व्यापार कम्पनीले खरिद गर्ने
झापामा किसानको धान खाद्य व्यवस्था तथा व्यापार कम्पनीले खरिद गर्ने धान सार्वजनिक विदा बाहेक हरेक दिन बिहान १० बजेदेखि साँझ ५ बजेसम्म खरिद गरिनेछ। धान बिक्री गर्ने किसानले नागरिकताको प्रतिलिपि, सम्बन्धित वडा कार्यालयको किसान पहिचानको सिफारिस पत्र, गाउँपालिका, नगरपालिकाको कृषि शाखा वा कृषि ज्ञान केन्द्र कार्यालयको सिफारिस पत्र अनिवार्य ल्याउनुपर्ने व्यवस्था रहेको राईको भनाइ छ।
वलिउड अभिनेता विवेक ओवरायद्धारा अन्नपूर्ण केबुलकारको भ्रमण
वलिउड अभिनेता विवेक ओवरायद्धारा अन्नपूर्ण केबुलकारको भ्रमण परिवार सहित पोखरामा रहेको अन्नपूर्ण केबरकारबाट सेदि देखि साराङ्कोटसम्म यात्रा गर्नुभएको हो ।
हलगोरु पालेमा प्रोत्साहन स्वरुप १० हजार अनुदान पाइने
हलगोरु पालेमा प्रोत्साहन स्वरुप १० हजार अनुदान पाइने गोरु पाल्ने र जोत्ने परम्परा हट्दै जान थालेपछि यसको संरक्षण गर्नका लागि उक्त कार्यक्रम अघि बढाएको हो। औजार खरिद गर्न नसक्ने किसानलाई हलगोरु पाल्न अनुदान दिन लागेको गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले बताए।
नेप्सेमा उच्च गिरावट, सबै सूचक घटेर रातै
नेप्सेमा उच्च गिरावट, सबै सूचक घटेर रातै आज कुल कारोबार रकम एक अर्ब १० करोड ३४ लाख चार हजार ४५ रुपैंयाँ पुगेको छ ।
विदेशमा समेत निर्यात हुन थाले म्याग्दीको टिमुर
विदेशमा समेत निर्यात हुन थाले म्याग्दीको टिमुर डिभिजन वन कार्यालयका सहायक वन अधिकृत चन्द्रमणि सापकोटाले जिल्लामा वार्षिक करिब छ मेट्रिक टनको हाराहारीमा टिमुर उत्पादन हुने बताउनुभयो । फूल फुल्ने र फल लाग्ने समयमा परेको असिना पानीले यसपालि टिमुर उत्पादनमा कमी आएको उहाँको भनाइ थियो ।
नेप्से सुधार, दुबै सूचक बढे
नेप्से सुधार, दुबै सूचक बढे आज नेप्सेमा दुई सय ४१ वटा कम्म्पनीहरुको २१ हजार एक सय ८६ पटकको कारोबारमा ३८ लाख ६५ हजार नौं सय ६१ कित्ता शेयर खरिद बिक्री भएका छन् ।
नेपालमा कूल ६ हजार ४ सय ८६ व्यावसायिक पशुपालन फार्म
नेपालमा कूल ६ हजार ४ सय ८६ व्यावसायिक पशुपालन फार्म नेपालमा २६ हजार गाई र भैंसीबाट ८ करोड ९० लाख लिटर दूध उत्पादन हुने गरेको पाइएको छ । सर्वेक्षणले नेपालमा ४४ हजार ८ सय ७३ वटा गाईरगोरु व्यावसायिक रुपमा पालिएको देखाएको छ । ती गाई, गोरुमध्ये उन्नत जातको सङ्ख्या ३३ हजार ७ सय ५७ रहेको छ ।
Weather Update