Kath khabar
वलिउड अभिनेता विवेक ओवरायद्धारा अन्नपूर्ण केबुलकारको भ्रमण
वलिउड अभिनेता विवेक ओवरायद्धारा अन्नपूर्ण केबुलकारको भ्रमण परिवार सहित पोखरामा रहेको अन्नपूर्ण केबरकारबाट सेदि देखि साराङ्कोटसम्म यात्रा गर्नुभएको हो ।
हलगोरु पालेमा प्रोत्साहन स्वरुप १० हजार अनुदान पाइने
हलगोरु पालेमा प्रोत्साहन स्वरुप १० हजार अनुदान पाइने गोरु पाल्ने र जोत्ने परम्परा हट्दै जान थालेपछि यसको संरक्षण गर्नका लागि उक्त कार्यक्रम अघि बढाएको हो। औजार खरिद गर्न नसक्ने किसानलाई हलगोरु पाल्न अनुदान दिन लागेको गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले बताए।
नेप्सेमा उच्च गिरावट, सबै सूचक घटेर रातै
नेप्सेमा उच्च गिरावट, सबै सूचक घटेर रातै आज कुल कारोबार रकम एक अर्ब १० करोड ३४ लाख चार हजार ४५ रुपैंयाँ पुगेको छ ।
विदेशमा समेत निर्यात हुन थाले म्याग्दीको टिमुर
विदेशमा समेत निर्यात हुन थाले म्याग्दीको टिमुर डिभिजन वन कार्यालयका सहायक वन अधिकृत चन्द्रमणि सापकोटाले जिल्लामा वार्षिक करिब छ मेट्रिक टनको हाराहारीमा टिमुर उत्पादन हुने बताउनुभयो । फूल फुल्ने र फल लाग्ने समयमा परेको असिना पानीले यसपालि टिमुर उत्पादनमा कमी आएको उहाँको भनाइ थियो ।
नेप्से सुधार, दुबै सूचक बढे
नेप्से सुधार, दुबै सूचक बढे आज नेप्सेमा दुई सय ४१ वटा कम्म्पनीहरुको २१ हजार एक सय ८६ पटकको कारोबारमा ३८ लाख ६५ हजार नौं सय ६१ कित्ता शेयर खरिद बिक्री भएका छन् ।
नेपालमा कूल ६ हजार ४ सय ८६ व्यावसायिक पशुपालन फार्म
नेपालमा कूल ६ हजार ४ सय ८६ व्यावसायिक पशुपालन फार्म नेपालमा २६ हजार गाई र भैंसीबाट ८ करोड ९० लाख लिटर दूध उत्पादन हुने गरेको पाइएको छ । सर्वेक्षणले नेपालमा ४४ हजार ८ सय ७३ वटा गाईरगोरु व्यावसायिक रुपमा पालिएको देखाएको छ । ती गाई, गोरुमध्ये उन्नत जातको सङ्ख्या ३३ हजार ७ सय ५७ रहेको छ ।
नेपालको : कृषि कफी खेती (कफीका जातहरु)
नेपालको : कृषि कफी खेती (कफीका जातहरु) नेपाली कफी निर्यातबाट वार्षिक करिब साढे ७ करोड वैदेशिक मुद्रा आर्जन गरेको छ तर अन्य मुलुकबाट ९ करोड बराबरको विभिन्न ब्रान्डको धूलो कफी नेपाल आयात गरिन्छ । यसले के देखाउँछ भने अन्तर्राष्ट्रिय बजारमा मात्र नभई नेपाली बजारमा पनि नेपाली अर्गानीक कफीको माग बढिरहेको छ ।
नेपालको कृषि : कफी खेती (परिचय)
नेपालको कृषि : कफी खेती (परिचय) काल्दीका बाख्राले कफीको फल खाएपछि असाधारण ब्यवहार देखाएकोले काल्दीमा कौतुहल जाग्यो र उसले सो कुरा आफ्नो पादरीलाई बताए । त्यस पछि पादरीले सबै जनालाई कफी खाने ब्यवस्था मिलाए । कफी खाएपछि सबैजनामा उत्तेजना र स्फूर्ति आएकोले यो कुरा एकबाट अर्को गर्दै फैलिएको र बिभिन्न ब्यक्तिले बिभिन्न रुपमा परिक्षण गरी यसको...
जग्गा बेच्दै धान किनेर खाने बढे
जग्गा बेच्दै धान किनेर खाने बढे
Weather Update