मुसलधारे वर्षाका कारण पाकिस्तानको लाहोरमा १७ जनाको मृत्यु, ५० जनाभन्दा धेरै घाइते
शुक्रबार, असार २२, २०८०
अवैध बाटोबाट अमेरिका पुगेका १७८ नेपालीलाई नेपाल फर्काइयो
शुक्रबार, असार १५, २०८०
यसरी अमेरिका छिर्ने क्रममा कतिपय बेपत्ता हुने गरेको र कतिपयको अंगभंग तथा ज्यान समेत जाने गरेको पाइन्छ।प्रहरीका अनुसार नेपालबाट अवैध रूपमा अमेरिका छिर्नेले मुख्यतया ४ वटा बाटो प्रयोग गर्ने गरेको पाइन्छ।
१७ वर्षीय अश्वेत मूलका किशोर प्रहरीको गोलीले मारिए पछि फ्रान्स अशान्त
बिहीबार, असार १४, २०८०
अश्वेत मूलका नाहेल एम नामका ती किशोर माथि पश्चिम पेरिसको नान्तेरेमा ट्राफिक स्टपमा प्रहरीले गोली हानेको थियो।अहिलेसम्म १८० जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ भने १७० प्रहरी घाइते भएका छन्।
साउदी अरबको जेद्दास्थित अमेरिकी वाणिज्य दूतावास बाहिर गोली चल्दा १ नेपाली सुरक्षागार्ड सहित बन्दुकधारीको मृत्यु
बिहीबार, असार १४, २०८०
समाचार अनुसार कारमा सवार १ व्यक्ति जेद्दास्थित अमेरिकी वाणिज्य दूतावास अगाडि बन्दुक लिएर ओर्लिएका थिए । त्यसपछि सुरक्षाकर्मीहरुले उनलाई नियन्त्रणको प्रयास गर्दा गोली चलेको थियो ।
टाइटानिक देखाउन गएको पनडुब्बीको भग्नावशेष फेला पर्यो, सबै यात्रुको मृत्यु भएको पुष्टि
शुक्रबार, असार ८, २०८०
भग्नावशेषको प्रारम्भिक विश्लेषणले टाइटन पनडुब्बी विस्फोटका कारण डुबेको सुझाव दिएको छ। यस्तो अवस्थामा यसको उपकरण वा अक्सिजन ट्याङ्कीमा विष्फोट हुन सक्ने आशंका गरिएको छ ।
टाइटानिक देखाउन लगिएको हराएको पनडुब्बीमा अब ३० घण्टाको लागि मात्र अक्सिजन बाँकी
बुधबार, असार ६, २०८०
उक्त पनडुब्बीभित्र अब ३० घण्टाभन्दा कम समयका लागि मात्र अक्सिजन रहेको बताइएको छ। सन् १९१२ मा बेलायतबाट अमेरिका जाँदै गरेको टाइटानिक बाटोमा आइसबर्गसँग ठोक्किएको थियो । यो जहाजमा कुल २२०० जना सवार थिए, जसमध्ये करिब १५०० जनाको मृत्यु भएको थियो । सन् १९८५ मा टाइटानिक जहाजको भग्नावशेष भेटिएको थियो र...
खलिस्तानी टाइगर फोर्सका चिफ हरदिप सिंह निज्जारको क्यानडामा गोली हानी हत्या
मंगलबार, असार ५, २०८०
हरदिप नेशनल इन्भेस्टिगेशन एजेन्सी (एनआइए)को वान्टेड सूचीमा थिए। एनआइएले उनी विरूद्ध ४ वटा मुद्दा रहेको बताएको छ। सन् २०२२ को मार्चमा वारिस पञ्जाब दे अर्थात् पञ्जाबका सन्तति समूहका नेता बनेपछि उनी चर्चामा आएका हुन्।
उत्तर प्रदेशमा पछिल्लो २ दिनमा चर्को गर्मीका कारण ३४ जनाको मृत्यु
आइतबार, असार ३, २०८०
त्यस क्षेत्रमा हरेक जस्तो मानिस कुनै न कुनै बिमारबाट पीडित बनेको स्वास्थ्य अधिकारीहरुले बताएका छन् । शुक्रबार र शनिबार त्यहाँ तापक्रम ४३ डिग्री माथि पुगेको जनाइएको छ ।
ग्रिसमा डुङ्गा पल्टिँदा ७८ जनाको मृत्यु, १ सय ४ जनाको उद्धार
बिहीबार, जेठ ३२, २०८०
जीवितै उद्धार गरिएकाले दिएको विवरण अनुसार डुङ्गामा झण्डै ७ सय ५० जना थिए । अन्तर्राष्ट्रिय आप्रवासन सङ्गठन (आईओएम) ले ठूलो सङ्ख्यामा मानिसहरु हराइरहेको जनाएको छ ।
सुरक्षा अधिकारीको हत्या गरेको अभियोगमा साउदी अरेबियाका ३ नागरिकलाई मृत्युदण्ड
सोमबार, जेठ २९, २०८०
साउदी अरेबियाको गृह मन्त्रालयले आइतवार एक विज्ञप्ति निकालेर तीनै जनाले राजधानी रियादमा एक अधिकारीको हत्या गरेको र उनको गाडीमा आगो लगाएर शव जलाएको जनाएको छ ।
अब मजदुरीका लागि साउदी अरब जान पनि एसइई पास हुनुपर्ने
आइतबार, जेठ २८, २०८०
मजदुरीका लागि विश्वका जुनसुकै मुलुकमा जान पनि शैक्षिक योग्यताको प्रमाणपत्र खोजिँदैन। साउदीले के कारण यस्तो व्यवस्था गर्न लागेको भनेर स्पष्ट खुलाएको छैन।
साताको लोकप्रीय

