Kath Khabar
टर्कीको भूकम्पमा पुरिएका विश्वचर्चित फुटबल स्टार क्रिश्चियन अत्सुको सकुशल उद्दार
टर्कीको भूकम्पमा पुरिएका विश्वचर्चित फुटबल स्टार क्रिश्चियन अत्सुको सकुशल उद्दार उता सिरियामा ९७८ जनाको मृत्यु भएको खबर छ भने टर्की र सिरियाको सिमानामा केन्द्रबिन्दु भएर अहिलेसम्म ७ रेक्टर स्केल भन्दा बढी ३ वटा भूकम्पले सो क्षेत्रको जनजीवन प्रभावित बनाएको छ ।
टर्की र सिरियामा सोमबार गएको शक्तिशाली भूकम्पमा परी ४ हजार भन्दा बढीको ज्यान गयो, हजारौं घाइते
टर्की र सिरियामा सोमबार गएको शक्तिशाली भूकम्पमा परी ४ हजार भन्दा बढीको ज्यान गयो, हजारौं घाइते भूकम्प प्रभावित क्षेत्रका मानिसहरूले सपिङ मल, स्टेडियम, मस्जिद र सामुदायिक केन्द्रमा शरण लिएका छन् । धेरै मानिसहरु आफ्ना आफन्तको खोजीमा क्षतिग्रस्त भवनहरु नजिक भेला भएका छन्।
टर्की र सिरियामा गएको भूकम्पमा परी मृत्यु हुनेको संख्या ६०० भन्दा बढी पुग्यो
टर्की र सिरियामा गएको भूकम्पमा परी मृत्यु हुनेको संख्या ६०० भन्दा बढी पुग्यो भूकम्पका कारण टर्की र सिरियामा दर्जनौं भवन भत्किएका छन् भने सयौं मानिस भग्नावशेषमा फसेका छन्
टर्कीमा ७.८ म्याग्निच्युडको विनाशकारी भूकम्प
टर्कीमा ७.८ म्याग्निच्युडको विनाशकारी भूकम्प स्थानीय अधिकारीहरूका अनुसार टर्की र ग्रीसमा १९ जनाको मृत्यु भइसकेको छ भने कैयौं घाइते भएका छन् । मृत्युको संख्या अझै बढ्न सक्ने अनुमान गरिएको छ ।
पाकिस्तानका पूर्वराष्ट्रपति जनरल परवेज मुशर्रफको ७९ वर्षको उमेरमा निधन
पाकिस्तानका पूर्वराष्ट्रपति जनरल परवेज मुशर्रफको ७९ वर्षको उमेरमा निधन अफगानिस्तानमा तालिबान विरुद्ध अमेरिकी युद्धमा सहयोग गर्न अनिच्छुक पाकिस्तानको नेतृत्वमा रक्तविहीन कूद्वारा सत्ता कब्जा गर्ने जनरल परवेज मुशर्रफ पाकिस्तानको सबैभन्दा लामो समयसम्म कार्यकाल गर्ने राष्ट्रपति बनेका थिए ।
यूरोपेली संघ आयुक्त उर्पिलाइनेन एकदिने भ्रमणमा बुधबार नेपाल आउँदै
यूरोपेली संघ आयुक्त उर्पिलाइनेन एकदिने भ्रमणमा बुधबार नेपाल आउँदै पुष्पकमल दाहालको नेतृत्वमा नयाँ सरकार आएपछि ईयूबाट हुन लागेको यो पहिलो उच्चस्तरीय भ्रमण हो । नेपालमा अमेरिकाबाट एकपछि अर्को भ्रमण भइरहेका बेलामा ईयूबाट पनि भ्रमण हुन लागेको हो ।
चिलीको जङ्गलमा लागेको डढेलोमा परी कम्तीमा २२ जनाको मृत्यु, ५५० भन्दा बढी घाइते
चिलीको जङ्गलमा लागेको डढेलोमा परी कम्तीमा २२ जनाको मृत्यु, ५५० भन्दा बढी घाइते आधिकारिक तथ्याङ्क अनुसार कम्तिमा पैतालिस हजार हेक्टर जङ्गल नष्ट भएको छ । जसमध्ये १६ स्थानको डढेलो अझै निभाउन सकिएको छैन ।
अमेरिकाले खसाल्यो चीनको जासुसी बेलुन, दुई देशबीच बढ्यो तनाव
अमेरिकाले खसाल्यो चीनको जासुसी बेलुन, दुई देशबीच बढ्यो तनाव चीनले अमेरिकाले बेलुन खसाल्नु ‘अन्तर्राष्ट्रिय अभ्यासको गम्भीर उल्लंघन’ भएको बताएको छ । उनले अमेरिकालाई परिणाम भोग्नुपर्ने चेतावनी समेत दिएका छन् ।
भारतको नयाँ बजेटमा वर्षमा ७ लाखसम्म कमाउनेले आयकर तिर्नु नपर्ने
भारतको नयाँ बजेटमा वर्षमा ७ लाखसम्म कमाउनेले आयकर तिर्नु नपर्ने संसदमा बुधबार आर्थिक वर्ष २०२३-०२४ को बजेट सार्वजनिक गर्दै मन्त्री सीतारमणले भारतीय रुपैयाँ ७ लाखसम्म कमाउनेले आयकर तिर्नु नपर्ने घोषणा गरेकी छन्। यसअघि ५ लाख भारूसम्म कमाउने आयकर तिर्नु नपर्ने व्यवस्था थियो।
भारतमा दुई वटा सैनिक विमान आकाशमा ठोक्किएर दुर्घटना, एकको मृत्यु
भारतमा दुई वटा सैनिक विमान आकाशमा ठोक्किएर दुर्घटना, एकको मृत्यु वायु सेनाका अनुसार एउटा विमानमा एक जना मात्र चालक थिए भने अर्कोमा दुई जना सवार थिए।
क्यालिफोर्नियामा फेरि अर्को गोलीकाण्ड, सात जनाको मृत्यु
क्यालिफोर्नियामा फेरि अर्को गोलीकाण्ड, सात जनाको मृत्यु आक्रमणमा कृषि केन्द्रमा काम गर्ने चिनियाँ र ल्याटिन अमेरिकीमूलक नागरिकले ज्यान गुमाएका छन् भने पाँच जना घाइतेको उद्धार गरिएको छ । बितेका तीन सातामा सामूहिक गोली प्रहारबाट ३९ जनाको मृत्यु भइसकेको छ ।
अमेरिकी गायिका लिसा मारिया प्रेस्लेको हृदयाघात पछि निधन
अमेरिकी गायिका लिसा मारिया प्रेस्लेको हृदयाघात पछि निधन उनी चर्चित अमेरिकी अभिनेता, गायक तथा संगीतकार एल्भिस प्रेस्लेकी छोरी हुन्। आमाबुवाको सम्बन्धविच्छेद पछि उनी आफ्नी आमासँग क्यालिफोर्नियामा बस्थिन्।  उनको बुवाको सन् १९७७ मा मृत्यु भएको थियो। त्यतिबेला उनी ९ वर्षको थिइन्।
Weather Update