Kath Khabar
झुलाघाट नाका आजदेखि बन्द
झुलाघाट नाका आजदेखि बन्द
इजरायलमा अत्यावश्यक अवस्थामा बाहेक घरबाहिर ननिस्कन नेपालीहरुलाई दूतावासको आग्रह
इजरायलमा अत्यावश्यक अवस्थामा बाहेक घरबाहिर ननिस्कन नेपालीहरुलाई दूतावासको आग्रह यसैगरी आफ्नो सुरक्षातर्फ विशेष ध्यान दिन, अत्यावश्यक अवस्थामा बाहेक घरबाट बाहिर ननिस्कन तथा सुरक्षित आश्रयस्थलको सुविधा भएको स्थलको आसपासमै रहन समेत दूताबासले अनुरोध गरेको छ । दूतावासमा सम्पर्कका लागि द्वितीय सचिव कुमारबहादुर श्रेष्ठ, ०५२८२८९३०० र सहचारी सञ्जयकुमार साह ०५४५५८२०७७ तोकिएको छ ।
Weather Update