Kath Khabar
आजदेखि शहीद सप्ताह सुरु
आजदेखि शहीद सप्ताह सुरु
आजदेखि भिजिट भिसामा विदेश जानेसम्बन्धी कार्यविधि खुकुलो, पुरानो कार्यविधि खारेज
आजदेखि भिजिट भिसामा विदेश जानेसम्बन्धी कार्यविधि खुकुलो, पुरानो कार्यविधि खारेज नयाँ मापदण्डअनुसार भिजिट भिसामा विदेश जानको लागि कम्तीमा पनि ६ महिनाको वैध अवधि भएको राहदानी हुनुपर्छ ।
महानगरले पार्किङ बन्द गरेपछि सटर बन्द गरेर आन्दोलनमा निस्किए न्युरोडका व्यापारीहरु
महानगरले पार्किङ बन्द गरेपछि सटर बन्द गरेर आन्दोलनमा निस्किए न्युरोडका व्यापारीहरु धर्मपथ, जुद्ध शालिकदेखि इन्द्रचोकतर्फको सडक खण्ड, खिचापोखरी, महावौद्ध, वीरअस्पताल आसपासको कालोपत्रे सडकमा पार्किङ निषेध गरिने महानगरले जनाएको छ ।
अयोध्यामा राम मन्दिरको अभिषेक सम्पन्न, प्रधानमन्त्री मोदीले  गरे प्राणप्रतिष्ठाको अनुष्ठान
अयोध्यामा राम मन्दिरको अभिषेक सम्पन्न, प्रधानमन्त्री मोदीले गरे प्राणप्रतिष्ठाको अनुष्ठान ५१ इन्चको रामललाको मूर्तिमा भगवान रामको पाँच वर्षको बालरुप देखिन्छ । भगवान रामको कालो मुर्ति निकै सुन्दर देखिन्छ । उनको शिरमा सुनको मुकुट, तिलक र अन्य सुनका गहना राखिएको छ । वरपर फूलले सजाइएको छ। भगवानको यो रूप देखेर सबै मंत्रमुग्ध छन्।
Weather Update