Kath Khabar
पशुपति क्षेत्रको जग्गा हडपेर बनाइएका भौतिक संरचनाको खोजी हुँदै
पशुपति क्षेत्रको जग्गा हडपेर बनाइएका भौतिक संरचनाको खोजी हुँदै कोषका अध्यक्ष तथा संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले पशुपतिक्षेत्र विकास कोषको जग्गामा बनेका अवैध संरचना खाली गराउन विकास कोषसहित महानगरलाई निर्देशन दिएका छन् ।
‘चिनियाँ जासूस’को आरोपमा समातिएको परेवालाई आठ महिनापछि छाडियो
‘चिनियाँ जासूस’को आरोपमा समातिएको परेवालाई आठ महिनापछि छाडियो अनुसन्धानका क्रममा परेवा ‘जासूस’ भएको आशंकामा उनको मेडिकल चेकअप गरी छुट्टै पिंजरामा राखिएको थियो । प्रहरी अनुसन्धानले अन्ततः यो ताइवानबाट आएको रेसिङ परेवा हो र दौडको क्रममा मुम्बईमा छिरेको पत्ता लागेको थियो ।
चुनावको एक साताअघि पाकिस्तानी पूर्वप्रधानमन्त्री इमरान खानलाई दश वर्ष जेल सजाय
चुनावको एक साताअघि पाकिस्तानी पूर्वप्रधानमन्त्री इमरान खानलाई दश वर्ष जेल सजाय सन् २०२२ मा विश्वासको मत प्राप्त गर्न नसके पछि पदमुक्त भएका  खान भ्रष्टाचार अभियोगमा दोषी ठहरिए पछि हाल ३ वर्षको जेल सजाय भोगिरहेका छन् । उनले आफूमाथि लगाइएका सबै आरोप राजनीति प्रेरित भएको बताएका छन् ।
अमेरिकामा पहिलो पटक नाइट्रोजन ग्यास सुँघाएर दोषीलाई मृत्युदण्ड दिइयो
अमेरिकामा पहिलो पटक नाइट्रोजन ग्यास सुँघाएर दोषीलाई मृत्युदण्ड दिइयो मृत्युदण्डको यो विधिलाई क्रूर, अमानवीय भन्दै रोक्नु पर्ने आवाज पनि उठेको छ । नाइट्रोजन-ग्यास मृत्युदण्ड रोक्न स्मिथका वकिलले गरेको पुनरावेदनलाई अदालतले अस्वीकार गरेपछि बिहीबार मृत्युदण्ड दिईएको हो ।
विद्यार्थी भर्नासम्बन्धी सूचना प्रकाशित नगर्न महानगरको निर्देशन
विद्यार्थी भर्नासम्बन्धी सूचना प्रकाशित नगर्न महानगरको निर्देशन महानगर क्षेत्रभित्रका केही विद्यालयले अनलाइन तथा अन्य विभिन्न माध्यमबाट शैक्षिक सत्र २०८१ का लागि भर्नाको सूचना प्रकाशन गरेको भन्ने उजुरी प्राप्त भएको सूचनामा उल्लेख गरिएको छ ।
Weather Update