जघन्य अपराधका घटनालाई मेलमिलाप गरेर सल्टयाउन हुँदैन : मेयर शाह
बिहीबार, कात्तिक १७, २०७९
टी-२० विश्वकपमा विराट कोहलीको कीर्तिमान
बुधबार, कात्तिक १६, २०७९
टी-२० विश्वकपमा कोहलीको नाममा यसअघि १,००१ रन थियो। टी-२० विश्वकपको इतिहासमा महेला जयवर्धनेले हालसम्म सर्वाधिक १०१६ रन बनाएर शीर्ष स्थानमा थिए। कोहलीले जयवर्धनेको रेकर्ड तोडेका हुन्।
ट्विटरमा ‘भेरिफाइड’ अकाउन्ट चलाउनेले मासिक ८ डलर तिर्नुपर्ने एलन मस्कको घोषणा
बुधबार, कात्तिक १६, २०७९
नयाँ मालिक एलन मस्कले नक्कली अकाउन्टहरु नियन्त्रण गर्नका लागि यो कदम आवश्यक रहेको तर्क गर्नुभएको छ । शुल्क तिर्ने प्रयोगकर्तालाई सेवामा पनि प्राथमिकता हुने उहाँको भनाइ छ ।
नेपालको : कृषि कफी खेती (प्रारम्भ र विकाशक्रम)
मंगलबार, कात्तिक १५, २०७९
वि.सं. १९९५ ई.सं. (१९३८) सालमा नेपालमा सर्वप्रथम हिरा गिरीले म्यानमार (तात्कालिन बर्मा) बाट कफीका बीउ ल्याई गुल्मी जिल्लाको आँपचौरमा रोपण गरेर कफी खेतीको शुरुवात गरेको पाईन्छ । त्यसैगरी वि.सं. २०२५, ई.सं. (१९६८) सालमा गुल्मी, अर्घाखाँची र पाल्पा जिल्लामा कफीको बीउ बितरण शुरु गरियो ।
भिभोको वाइ सिरिज अन्तर्गतका उत्कृष्ट स्मार्टफोन सार्वजनिक
सोमबार, कात्तिक १४, २०७९
भिभो वाइ सिरिजका स्मार्टफोनहरु ग्राहकहरूका लागि सुलभ मूल्य दायरामा अद्वितीय फ्ल्यागशिप अनुभवका साथै नवीन क्यामेरा प्रविधि तथा शक्तिशाली कार्यसम्पादन प्रदान गर्न केन्द्रित रहेका छन् ।
गुजरातको मोरबीमा झोलुङ्गे पुल भत्किँदा १३२ जनाको मृत्यु, करिब ६० जना अझै बेपत्ता
सोमबार, कात्तिक १४, २०७९
आइतबार साँझ यो ब्रिटिस कार्पेट ब्रिजमा करिब ४०० मानिस थिए। त्यसपछि पुल भाच्चिएको र सयौं मानिसहरु नदीमा खसेका थिए।
दक्षिण कोरियाको राजधानी सिओलमा हेलोवीन पार्टीमा भागदौड हुँदा १५१ जनाको मृत्यु, सयभन्दा बढी घाइते
आइतबार, कात्तिक १३, २०७९
जुवातास खेलिरहेको अवस्थामा नगद रु ७ लाख ९९ हजार सहित ललितपुरको धापाखेलबाट छ जना पक्राउ
शनिबार, कात्तिक १२, २०७९
नेपाल टेलिकमद्धारा सामूहिक सन्देश पठाउन सकिने सेवाको सुरुवात
मंगलबार, कात्तिक ८, २०७९
यो सेवा प्रयोग गर्नका लागि ग्रुप एसएमएस एनटिसी डट नेट डट एन. पी लगइन गरी प्याकेज खरिद गर्न सकिनेछ ।
साताको लोकप्रीय

