अन्तरिक्षमा ‘फसेका’ यात्री पृथ्वीमा फर्किए
बुधबार, चैत ६, २०८१
ट्रम्प–पुटिन वार्ता : ३० दिनको युद्धविराममा सहमति, युक्रेनको प्रतिक्रिया अनिश्चित
बुधबार, चैत ६, २०८१
वार्तापछि ट्रम्पले आफ्नो सामाजिक सञ्जालमा वार्ता 'महत्वपूर्ण चरणमा पुगेको' बताउनुभयो, तर अझै धेरै विषयहरू टुंग्याउन बाँकी रहेको उल्लेख गर्नुभयो । उता, पुटिनले आफ्नो सेना युक्रेनी भूभागमा निरन्तर अघि बढिरहेको दाबी गर्दै नेटो सेनालाई कुनै पनि हालतमा युक्रेनमा तैनाथ हुन नदिने अडान दाेर्याउनुभयो ।
पञ्चाङ्ग निर्णायक विकास समितिको स्वीकृति नलिइ प्रकाशन गरिने भित्तेपात्रो जफत गरिने
मंगलबार, चैत ५, २०८१
काभ्रेको गोरखनाथ वनमा लागेको डढेलो नियन्त्रण बाहिर
मंगलबार, चैत ५, २०८१
आज बिहानैदेखि बेथानचोक प्रहरी चौकीको प्रहरी टोली स्थानीयसँग मिलेर डढेलो निभाउने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले जनाएको छ ।
इजरायलकाे गाजामा तीव्र आक्रमण, २२० जनाको मृत्यु
मंगलबार, चैत ५, २०८१
एक इजरायली अधिकारीले सैन्य अभियान ‘जति आवश्यक छ त्यति लामो समयसम्म जारी रहने’ र ‘हवाई आक्रमणभन्दा बाहिर विस्तार हुने’ अपेक्षा गरिएको बताए ।“नेतन्याहु र उहाँको अतिवादी सरकारले युद्धविराम सम्झौता उल्ट्याउने निर्णय गरेका छन्”, हमासले एक विज्ञप्तिमा भन्यो ।
डढेलो गाउँमा पस्दा एक विद्यालयसहित नौ घर जले
मंगलबार, चैत ५, २०८१
गत आइतबार रातीदेखि डिकुवाको नामेल्खा क्षेत्रको सामुदायिक वनमा डढेलो सुरु भएको थियो । “गाउँ पसेको डढेलो अहिले निभाइएको छ । छुम्पाङ क्षेत्रमा लागेको आगो गएराति निभाउन सफल भयौँ”, उहाँले भन्नुभयो, “नेपाली सेना, सशस्त्र, जनपथ, नगरप्रहरी, स्थानीयलगायतले डढेलो निभाएका हुन् । भर्जेडाँडा क्षेत्रको सामुदायिक वनमा अहिले पनि डढेलो लागिरहेको छ ।...
करिब २५ करोड रकमसहित काठमाडौंबाट एक व्यक्ति पक्राउ
मंगलबार, चैत ५, २०८१
ना१ख १६५२ नम्बरको ट्रकबाट नेपाली रुपैयाँ, अमेरिकी डलर, युरोलगायत विभिन्न मुलुकका मुद्रा बरामद गरिएको प्रहरी वरिष्ठ उपरीक्षक बस्नेतले बताउनुभयो ।
अन्तरिक्षमा फसेका दुई अन्तरिक्ष यात्री मङ्गलबार पृथ्वीमा फर्किनेः नासा
सोमबार, चैत ४, २०८१
अमेरिकी अन्तरिक्ष निकाय नासाले आइतबार साँझ एक विज्ञप्ति जारी गर्दै अन्तरिक्षयात्रीको फ्लोरिडा तटमा अवतरण हुने अनुमान गरिएको समुद्री अवतरणलाई मङ्गलबार साँझ ५ः५७ मा सारिएको जनाएको छ । यसपहिले नासाले यो फिर्ता यात्रा बुधबारभन्दा पहिले नै हुने तय भएको बताएको थियो ।
साताको लोकप्रीय

