Kath Khabar
काभ्रेको गोरखनाथ सामुदायिक वनमा डढेलो, नियन्त्रणको प्रयास
काभ्रेको गोरखनाथ सामुदायिक वनमा डढेलो, नियन्त्रणको प्रयास आगलागी भएको क्षेत्रबाट बस्ती करिब एक किलोमिटर टाढा रहेको तथा थलीडाँडा र हर्कभन्ञ्याङमा लगिएको खानेपानी आयोजना जोखिममा रहेको बेथानचोक गाउँपालिका–३ का वडाध्यक्ष कुवेर ढकालले बताउनुभयो । उहाँका अनुसार आगलागी देव्रेतर्फ फैलियो भने मानव बस्ती जोखिममा पर्न सक्छ ।
मध्य अमेरिकामा आँधीका कारण कम्तीमा २७ जनाको मृत्यु
मध्य अमेरिकामा आँधीका कारण कम्तीमा २७ जनाको मृत्यु मौसमका कारण ध्वस्त भएको मरीना क्षेत्रमा डुङ्गाहरू एकअर्कामाथि थुप्रिएका तस्बिरहरू सार्वजनिक गरिएको छ । राज्य प्रहरीले रुख र बिजुलीका तारहरू ढलेको र भवनहरूमा क्षति पुगेको र केही क्षेत्रहरू “चक्रवात, आँधीबेहरी र ठूलाठूला असिनाको बर्षा’ बाट नराम्ररी प्रभावित भएको जनाएको छ ।
आज काठमाडौँका विभिन्न स्थानमा बिजुली अवरुद्ध हुने
आज काठमाडौँका विभिन्न स्थानमा बिजुली अवरुद्ध हुने प्राधिकरणका अनुसार बलम्बु वितरण केन्द्रअन्तर्गत मातातीर्थ फिडरमार्फत वितरण गरिएका लाइनमा आज बिहान ११ बजेदेखि ४ बजेसम्म बिजुली कटौती हुनेछ । ‘कन्डक्टर अपग्रेडिङ’का लागि उक्त ‘फिडर सटडाउन’ हुने सूचनामा उल्लेख छ ।
Weather Update