Kath Khabar
जग्गा विवादले रोकियो कर्णाली ‘हाई अल्टिच्युट ट्रेनिङ सेन्टर’ निर्माण
जग्गा विवादले रोकियो कर्णाली ‘हाई अल्टिच्युट ट्रेनिङ सेन्टर’ निर्माण विभिन्न चरणमा गरेर सरकारको करिब रु तीन करोड ट्रेनिङ सेन्टर निर्माणमा खर्च भइसकेको छ । ट्रेनिङ सेन्टरलाई चाहिने जग्गा पालिका वडा नं ३ का स्थानीयवासीले निःशुल्क दान गर्ने प्रतिबद्धता जनाएको हुँदा उक्त जग्गा पासको प्रक्रिया अघि बढेको वडाध्यक्ष गोविन्द रावतले जानकारी दिनुभयो ।
लगनखेलमा अनधिकृत रुपमा बनेका संरचनामाथि महानगरपालिकाले चलायो डोजर
लगनखेलमा अनधिकृत रुपमा बनेका संरचनामाथि महानगरपालिकाले चलायो डोजर न्हुँ पोखरी संरक्षण र पुनर्निमार्णका लागि ५ नम्बर वडा कार्यालयसहित पोखरी अगाडिका अनधिकृत घरटहरा भत्काउनु परेको महानगरले जनाएको छ ।
Weather Update