Kath Khabar
राजावादी प्रदर्शनलाई मध्यनजर राख्दै काठमाडौंमा सुरक्षा व्यवस्था कडा
राजावादी प्रदर्शनलाई मध्यनजर राख्दै काठमाडौंमा सुरक्षा व्यवस्था कडा पोखराबाट आइपुगेपछि, पूर्वराजालाई रिङरोड हुँदै महाराजगञ्जस्थित निर्मल निवासमा रहेको उनको निवासमा जुलुसमा लगिनेछ। हालै गण्डकी प्रदेशका धेरै धार्मिक स्थलहरूको भ्रमण गरेका शाह आज दिउँसो काठमाडौं अवतरण गर्ने कार्यक्रम छ । काठमाडौं उपत्यकाका तीन वटै जिल्लामा सबै सुरक्षा निकायहरु परिचालन गरिएको छ ।
आज ११५औँ अन्तराष्ट्रिय महिला दिवस मनाइँदै
आज ११५औँ अन्तराष्ट्रिय महिला दिवस मनाइँदै नेपालको संविधानले कुनैपनि धर्म, संस्कृति, संस्कार, प्रथा, परम्परा, प्रचलन वा अन्य कुनै पनि आधारमा हुने सबै प्रकारका विभेद, शोषण र अन्यायको अन्त्य गरी सभ्य र समतामूलक समाजको निर्माण गर्ने नीति लिएको छ ।
‘अमेरिका इज व्याक’ - ट्रम्प
‘अमेरिका इज व्याक’ - ट्रम्प सन् २००० मा बिल क्लिन्टनको ‘स्टेट अफ द युनियन’को भाषणको लम्बाईलाई रेकर्ड तोडेको एक घण्टा ४० मिनेट लामो भाषणमा ट्रम्पले भन्नुभयो, ‘अमेरिकी सपना अजेय छ । जेम्स ट्रस्लो एडम्स द्वारा १९३१ मा महामन्दी को समयमा लोकप्रिय भएको ‘अमेरिकन ड्रिम्स’ भनेको संयुक्त राज्य अमेरिकाको कथित राष्ट्रिय लोकाचारलाई जनाउने वाक्यांश हो ।...
Weather Update