गाजामा युद्धविरामको म्याद शनिबार सकिँयाे, दोस्रो चरणको वार्ताको तयारी
आइतबार, फागुन १८, २०८१
उपत्यकाको विद्युत् माग सम्बोधन गर्न सबस्टेशन निर्माण गरिँदै
आइतबार, फागुन १८, २०८१
भक्तपुरको चाँगुनारायण सबस्टेशन निर्माण सम्पन्न भइसकेको छ । सबस्टेशनलाई सञ्चालनमा ल्याउन मात्र बाँकी छ । चोभार सबस्टेशन आगामी असारभित्र र भक्तपुरको ठिमी सबस्टेशन आगामी आठ महिनाभित्र सञ्चालनमा ल्याउने गरी निर्माण भइरहेको छ ।
बलम्बु फिडर अन्तर्गत आज विभिन्न स्थानमा बिजुली काटिने
शनिबार, फागुन १७, २०८१
आज बिहान ११ बजेदेखि अपराह्न चार बजेसम्म ती स्थानमा बिजुली काटिने भएकाले ग्राहकमा पर्न गएको असुविधाप्रति प्राधिकरणले क्षमा समेत मागेको छ ।
छ दशमलव एक म्याग्निच्युडको भूकम्प
शुक्रबार, फागुन १६, २०८१
भूकम्पका कारण रातको समयमा निद्रामा रहेका मानिससमेत खुला स्थानमा निस्केका थिए ।
साताको लोकप्रीय

