Kath Khabar
ट्रम्पले रोक्का गरे युक्रेनलाई दिँदै आएको सबै सैन्य सहायता
ट्रम्पले रोक्का गरे युक्रेनलाई दिँदै आएको सबै सैन्य सहायता सोमवार फेरि ट्रम्पले जेलेन्स्कीको आलोचना गर्दै शान्ति सम्झौतालाई समर्थन नगरेमा उनी लामो समय पदमा नरहन सक्ने टिप्पणी गरेका छन्। अमेरिकी विदेशमन्त्री मार्को रुबिओले युक्रेनलाई दिइने सैन्य सहायता रोक्का गरिएकोबारे एउटा वक्तव्य सार्वजनिक गरेका छन्।"वर्तमान समयमा राष्ट्रपति ट्रम्प मात्र विश्वका एक नेता छन् जोसँग युक्रेनमा जारी युद्धलाई स्थायी रूपमा अन्त्य गराउने...
थापाथलीको सडकमा बग्यो पाँच लाख लिटर पानी
थापाथलीको सडकमा बग्यो पाँच लाख लिटर पानी पाइप फुटेको थप कारणका बारेमा अध्ययन भइरहे पनि प्रारम्भिक रुपमा पानीको चाप धेरै भएकाले फुटेको हुनसक्ने उहाँले बताउनुभयो । बिहान पाइप फुटेदेखि लिमिटेडको प्राविधिक समूहले थापाथली क्षेत्रमा अध्ययन गरिरहेको छ ।
माथिल्लो राहुघाट जलविद्युत आयोजना अन्तिम चरणमा
माथिल्लो राहुघाट जलविद्युत आयोजना अन्तिम चरणमा रघुगङ्गा–७ चिमखोलामा बाँध र रघुगङ्गा–४ दग्नामको फेदीमा विद्युत्गृह रहेको यस आयोजनाको सुरुङ चार हजार नौ सय मिटर लामो छ । “आउटलेटबाट विद्युत्गृहसम्म छ सय ८० मिटर लामो पेनस्टक पाइप जडानको काम करिब एक सय मिटर मात्र बाँकी छ । विद्युत्गृहबाट उत्पादन भएको विद्युत्लाई प्रसारण लाइनमा जोड्ने स्विचार्ड निर्माण थालिएको छ”,...
मेलम्चीको पाइप फुट्दा थापाथली क्षेत्र जलमग्न
मेलम्चीको पाइप फुट्दा थापाथली क्षेत्र जलमग्न थापाथली चोकबाट नर्भिक इन्टरनेसनल अस्पताल आउने सडकमा पाइपको लाइन फुट्दा पानी नजिकका घर र पसलमा पसेको बताइएको छ ।
लिखुपिके गाउँपालिकाको कार्यालयमा आगलागी
लिखुपिके गाउँपालिकाको कार्यालयमा आगलागी स्थानीय रुद्रबहादुर खत्रीको ढुङ्गा, माटो र टिनको छानो भएको सो घरमा गाउँपालिकाको प्राविधिक शाखा, स्टोर र प्रधानमन्त्री रोजगार शाखा रहेका थिए ।
Weather Update