सेवा प्रवाहमा तत्काल सुधार गर्न गृहमन्त्रीको निर्देशन
बिहीबार, चैत ८, २०८०
औपचारिक कार्यक्रममा धेरै समय बर्बाद नगर्न र जिम्मेवारी सक्दिन नभन्न पनि कर्मचारीलाई उहाँले निर्देशन दिनुभएको छ । अध्यागमनका कर्मचारीलाई समस्या समाधानका योजना ल्याई लागू गरेर नागरिकका गुनासा सम्बोधन गर्न पनि उहाँले निर्देशन दिनुभएको हो ।

प्रधानमन्त्रीसँग आइसीसीका अध्यक्षको शिष्टाचार भेट
बुधबार, चैत ७, २०८०
“नेपाल सरकारले क्रिकेट रङ्गशालालाई राष्ट्रिय गौरवको योजनाका रूपमा निर्माण गर्ने निर्णय गरेर क्रिकेट पूर्वाधारलाई निकै प्राथमिकता दिएको छ”
साताको लोकप्रीय