Kath Khabar
इलाम-२ उपनिर्वाचनमा महिला उम्मेदवार शून्य
इलाम-२ उपनिर्वाचनमा महिला उम्मेदवार शून्य “महिलालाई सधैँ पछि पार्ने चलन छ,” इलामकी महिला अधिकारकर्मी गायत्री थेगिमले भन्नुभयो, “इलामको उपनिर्वाचनमा महिलाको उम्मेदवार शून्य हुनुले नेतृत्व तहमा महिला सहभागिता ओझेलमा रहेको प्रष्ट पारेको छ ।”
सुदूरपश्चिमका मुख्यमन्त्री शाहद्वारा राजीनामा
सुदूरपश्चिमका मुख्यमन्त्री शाहद्वारा राजीनामा मुख्यमन्त्री शाहले राजीनामा दिनुअघि नेपाली कांग्रेस संसदीय दलको बैठक बसेको थियो । विसं २०७९ माघ २७ गते कांग्रेस संसदीय दलका नेता शाह नेकपा (माओवादी केन्द्र), नागरिक उन्मुक्ति पार्टी र नेकपा (एकीकृत समाजवादी) को समेत समर्थनमा मुख्यमन्त्रीमा नियुक्त हुनुभएको थियो ।
मन्त्रिपरिषद् बैठक
मन्त्रिपरिषद् बैठक
श्रमिकको अधिकार संरक्षण र मिटरब्याजी शोषण अन्त्यको पहलकदमी ऐतिहासिक: प्रधानमन्त्री
श्रमिकको अधिकार संरक्षण र मिटरब्याजी शोषण अन्त्यको पहलकदमी ऐतिहासिक: प्रधानमन्त्री “यस अवधिमा सङ्घीय लोकतान्त्रिक शासन प्रणालीलाई थप सबल बनाउन प्रतिनिधिसभा तथा प्रदेशसभाको दोस्रो कार्यकालको निर्वाचन निष्पक्ष, स्वतन्त्र र भयरहित वातावरणमा सम्पन्न भएको छ,” प्रधानमन्त्री दाहालले भन्नुभयो, “सिंहदरबारको अधिकार गाउँगाउँमा पु¥याउने राजनीतिक सङ्कल्पअनुसार वित्तीय प्रबन्ध एवं शासकीय अधिकारलाई तीनवटै तहमा न्यायपूर्णरूपमा हस्तान्तरण गर्न सरकार प्रतिबद्ध रहेको छ ।”
Weather Update