सरकारको नीतिगत प्राथमिकता र साझा सङ्कल्प : निराशा चिर्दै, भरोसा जगाउँदै !
बुधबार, चैत ७, २०८०

प्रतिनिधिसभाको बैठक (प्रत्यक्ष प्रसारण)
बुधबार, चैत ७, २०८०
आजको बैठकमा कृषि तथा पशुपन्छी विकासमन्त्री ज्वालाकुमारी साहले कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको प्रतिवेदनसहित खाद्य स्वच्छता तथा गुणस्तर विधेयक, २०७८ माथि छलफल गर्न प्रस्ताव पेश गर्ने कार्यक्रम रहेको छ ।
-1710845590.jpg)
गृहमन्त्री लामिछानेमाथि लागेका आरोपबारे संसदीय छानबिन समिति गठन गर्न कांग्रेसको माग
मंगलबार, चैत ६, २०८०
साझा न्यूनतम कार्यक्रम आज सार्वजनिक गरिँदै
मंगलबार, चैत ६, २०८०
नेपाल कम्युनिष्ट पार्टी (एमाले), नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी, जनता समाजवादी पार्टी र नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का दुई –दुई जना नेता सदस्य रहेको कार्यदलले तयार पारेको न्यूनतम साझा कार्यक्रममा शीर्ष नेताले अध्ययनपछि आज सार्वजनिक हुन लागेको हो ।
साताको लोकप्रीय