Kath Khabar
प्रधानन्यायाधीश सिफारिसका लागि संवैधानिक परिषद्को बैठक आज बस्ने
प्रधानन्यायाधीश सिफारिसका लागि संवैधानिक परिषद्को बैठक आज बस्ने आगामी साउन २० गतेदेखि हालका प्रधानन्यायाधीश हरिकृष्ण कार्कीको कार्यकाल सकिने भए पछि संवैधानिक परिषद् बैठक बस्न लागेको हो।
प्रधानमन्त्री कार्यालयमा संवैधानिक परिषद्को बैठक जारी
प्रधानमन्त्री कार्यालयमा संवैधानिक परिषद्को बैठक जारी प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले यही साउन २० गतेबाट अवकाश पाउने भएपछि संवैधानिक परिषद् बैठक बसेर प्रधानन्यायाधीशको नाम सिफारिस गर्न लागेको हो ।
खर्च विवरण नबुझाउनेलाई जरिवाना लिने निर्णय तत्काल कार्यान्वयन नगर्न अदालतको आदेश
खर्च विवरण नबुझाउनेलाई जरिवाना लिने निर्णय तत्काल कार्यान्वयन नगर्न अदालतको आदेश निर्वाचन आयोगले गत शुक्रबार समयमै निर्वाचन खर्च नबुझाएको भन्दै प्रतिनिधि सभाका ४ मन्त्री १८ सांसदसहित २ हजार ४ सय भन्दा धेरै उम्मेदवारलाई १५ हजारका दरले जरिवाना तिराउने निर्णय गरेको थियो ।
सुन प्रकरण छानबिनमा सहमति नहुँदा स्थगित भयो प्रतिनिधि सभाको बैठक
सुन प्रकरण छानबिनमा सहमति नहुँदा स्थगित भयो प्रतिनिधि सभाको बैठक प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले १ क्विन्टल सुन तस्करी प्रकरणको छानबिन गर्नका लागि उच्चस्तरीय समिति गठन नभए संसद् अवरोध गर्ने अडान राख्दै आएको छ।
राप्रपाको धुम्बाराहीस्थित केन्द्रीय कार्यालय भत्काउदै महानगर
राप्रपाको धुम्बाराहीस्थित केन्द्रीय कार्यालय भत्काउदै महानगर कार्यालयका अनधिकृत संरचना भत्काउन काठमाडौं महानगरको टोली आउने भएपछि राप्रपा पार्टी कार्यालयमा सोमबार बिहानैदेखि राप्रपा कार्यकर्ताले पार्टी कार्यालय अगाडि भेला भएर प्रदर्शन गरेका छन् ।
१५ हजार जरिवाना तिराउने निर्वाचन आयोगको निर्णयविरुद्ध रास्वपाका सांसदहरुले दिए रिट
१५ हजार जरिवाना तिराउने निर्वाचन आयोगको निर्णयविरुद्ध रास्वपाका सांसदहरुले दिए रिट आइतबार रास्वपाका सांसदहरु सोविता गौतम, विराजभक्त श्रेष्ठ, शिशिर खनाल र गणेश पराजुलीले उच्च अदालतमा रिट दर्ता गरेका हुन् ।
ललिता निवास प्रकरण : मुद्दाबाट जोगिन धनीले फिर्ता गर्न थाले ललिता निवासको जग्गा
ललिता निवास प्रकरण : मुद्दाबाट जोगिन धनीले फिर्ता गर्न थाले ललिता निवासको जग्गा सिआइबीले जग्गाधनी मध्ये एक सिपिका खेतानलाई पक्राउ गरेकोमा उनले डिल्लीबजार मालपोत कार्यालयमा जग्गा सरकारको नाममा नामसारी गरेकी थिइन् । जग्गा फिर्ता गरेर त्यसको जानकारी सिआइबीलाई दिँदै आफूलाई रिहा गर्न माग गरेकी छिन् ।
राष्ट्रपति रामचन्द्र पौडेलद्वारा कृष्ण मन्दिरको दर्शन 
राष्ट्रपति रामचन्द्र पौडेलद्वारा कृष्ण मन्दिरको दर्शन  राष्ट्रपति पौडेलले सुन्दरी चोक, मूलचोक र केशव नारायण चोक सहित पाटन सङ्ग्रहालयको समेत अवलोकन गर्नु भएको उहाँका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिनुभयो ।
Weather Update