Kath Khabar
पशुपतिनाथमा सुनको जलहरी राख्दा अनियमितता भएको अख्तियारको निष्कर्ष
पशुपतिनाथमा सुनको जलहरी राख्दा अनियमितता भएको अख्तियारको निष्कर्ष अख्तियारले अनियमिततामा संलग्न रहेको आरोपमा तत्कालीन सदस्य सचिव डा. प्रदीपकुमार ढकाल, तत्कालीन कोषाध्यक्ष तथा हालका सदस्य सचिव डा.मिलनकुमार थापा र कोषका तत्कालीन स्टोर किपर अरुण कुमार श्रेष्ठलाई प्रतिवादी बनाएर विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
पेट्राेलियम पदार्थकाे मूल्यवृद्धि फिर्ता लिन निगमलाई प्रधानमन्त्रीको निर्देशन
पेट्राेलियम पदार्थकाे मूल्यवृद्धि फिर्ता लिन निगमलाई प्रधानमन्त्रीको निर्देशन प्रधानमन्त्रीले मूल्य घटाउन निर्देशन दिइसकेको जानकारी दिँदै मन्त्री शर्माले त्यससम्बन्धमा आयल निगमले सूचना जारी गर्ने बताइन् ।
नेपाल र चीनबीचका सबै नाका खोल्ने सहमति भएको छ : प्रधानमन्त्री दाहाल
नेपाल र चीनबीचका सबै नाका खोल्ने सहमति भएको छ : प्रधानमन्त्री दाहाल “वैधानिक ढङ्गले सबै नाका खोल्ने सहमति भएको छ । केही नाका अनुदानमा बनाइदिन्छौँ भन्ने सहमति भएको छ”, उहाँले भन्नुभयो ।
पुराना दलहरुलाई रवि लामिछानेको अपिल : ४ वर्षमा यसरी काम गर्नुस् कि हाम्रो जमानत जफत होस्
पुराना दलहरुलाई रवि लामिछानेको अपिल : ४ वर्षमा यसरी काम गर्नुस् कि हाम्रो जमानत जफत होस् "यो ४ वर्ष सबै मिलेर यसरी काम गर्नुस् कि हामी जस्ता नयाँ, लोकरिझ्याई वाला, सिद्धान्त नभएका, आफ्नै सहिद नभएका दललाई पुरै असान्दर्भिक बनाइदिनुस्, जनताले तपाईँहरूलाई यसरी भोट दिऊन् कि हाम्रो जमानत जफत होस्", उनले भनेका छन् ।
‘ई’ का माग पूरा गर्ने अधिकार महानगरसँग छैन : मेयर बालेन्द्र शाह
‘ई’ का माग पूरा गर्ने अधिकार महानगरसँग छैन : मेयर बालेन्द्र शाह मेयर शाहले ‘ई’ को जायज माग पूरा गर्नुपर्छ भन्दै ऐक्यबद्धता जनाउने नेताहरूलाई पनि सतही कुरा गरेर राजनीति नगर्न आग्रह गर्नुभएको छ । केपी ओली, बाबुराम भट्टराई, गगन थापा, कमल थापा, स्वर्णिम वाग्ले लगायतलाई सम्बोधन गर्दै उहाँले जायज माग पूरा गर्ने सतही कुरा गर्नुभन्दा स्पष्ट कानुन बनाउन आग्रह गर्नुभएको छ ।
१६ जना डाक्टरहरूलाई उतार्‍यो समिट एयरले, लिन गयो नेपाल एयरलाइन्सको जहाज
१६ जना डाक्टरहरूलाई उतार्‍यो समिट एयरले, लिन गयो नेपाल एयरलाइन्सको जहाज माओवादी उपमहासचिव यादव सहित कर्णाली प्रदेशका पूर्वमुख्यमन्त्री महेन्द्र बहादुर शाही, प्रदेश अध्यक्ष विमला केसी, धर्मराज शाह र प्रकाश बहादुर शाहीका लागि सिट मिलाउनुपर्ने भएकाले सबैलाई लान नसकिने जानकारी पाएको चिकित्सहरूले बताएका छन्।
एमालेको बागमती प्रदेश अधिवेशनमा प्रभावशाली र्‍याली
एमालेको बागमती प्रदेश अधिवेशनमा प्रभावशाली र्‍याली आज भृकुटीमण्डपमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले अधिवेशनको उद्घाटन गर्नु भएको छ भने मंगलबार प्रज्ञा भवन कमलादीमा बन्द सत्र हुने बताइएको छ।
राष्ट्रपति पौडेलद्वारा जानकी मन्दिरमा विशेष पूजाआजा
राष्ट्रपति पौडेलद्वारा जानकी मन्दिरमा विशेष पूजाआजा राष्ट्रपति पौडेललाई विशेष सम्मानसहित नागरिक अभिनन्दन गर्न लागिएको जनकपुरधाम उपमहानगरपालिका प्रमुख मनोजकुमार साहले जानकारी दिनुभयो ।
Weather Update