Kath Khabar
१ महिना पछि खुल्यो दाङको संस्कृत विश्वविद्यालय र सेवा आयोगको कार्यालयमा लागेको ताला
१ महिना पछि खुल्यो दाङको संस्कृत विश्वविद्यालय र सेवा आयोगको कार्यालयमा लागेको ताला नेकपा माओवादी केन्द्र सम्बद्ध अखिल क्रान्तिकारीले दुवै कार्यालयमा लगाएको ताला १ महिनापछि खुलेको हो । क्रान्तिकारी विद्यार्थी सङ्गठनले ५ बुँदे सहमति गरेर ताला खोलेको हो ।
अमेरिकी राष्ट्रपति जो वाइडेन र प्रधानमन्त्री प्रचण्डबीच भेटवार्ता
अमेरिकी राष्ट्रपति जो वाइडेन र प्रधानमन्त्री प्रचण्डबीच भेटवार्ता संयुक्त राष्ट्रसङ्घको महासभामा भाग लिन अमेरिकाको न्यूयोर्कमा रहेका प्रधानमन्त्री प्रचण्ड र अमेरिकी राष्ट्रपतिबीच भेट भएको प्रधानमन्त्री प्रचण्डका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिए ।
२ महिनाका लागि विराटनगरमा निषेधित क्षेत्र घोषणा
२ महिनाका लागि विराटनगरमा निषेधित क्षेत्र घोषणा प्रमुख जिल्ला अधिकारी वीरेन्द्र कुमार यादवले जरुरी सूचना निकालेर सोमवार बिहान ६ बजे देखि सर्वसाधारण तथा गाडी आवातजावात बाहेक सभा, जुलुस, भेला, र्‍याली, धर्ना लगायतका गतिविधि गर्न रोक लगाएको जानकारी गराउनु भएको हो ।
न्युयोर्कमा प्रधानमन्त्री प्रचण्ड र राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेस बीच भेटवार्ता
न्युयोर्कमा प्रधानमन्त्री प्रचण्ड र राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेस बीच भेटवार्ता प्रधानमन्त्री प्रचण्ड नेतृत्वको टोली अस्ति बेलुका न्युयोर्क प्रस्थान गरेको थियो । प्रधानमन्त्री प्रचण्डले पर्सि बुधवार महासभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
ढाका कुमार श्रेष्ठले पार्टीको छविमा आँच पुर्‍याउने आरोप लगाएकोप्रति रास्वपाको आपत्ति
ढाका कुमार श्रेष्ठले पार्टीको छविमा आँच पुर्‍याउने आरोप लगाएकोप्रति रास्वपाको आपत्ति पार्टीले पूर्व सांसद ढाकाकुमार श्रेष्ठले बिनाप्रमाण पार्टीको छविमा आँच पुर्याउने कलुषित मनसायले भ्रम फैलाएको आरोप लगाएको छ ।
नेम्वाङको निधनको शोकमा बिहीबार सार्वजनिक बिदा
नेम्वाङको निधनको शोकमा बिहीबार सार्वजनिक बिदा गृह मन्त्रालयले एक सूचना प्रकाशित गर्दै बिहीबार सार्वजनिक बिदा दिइएको जानकारी गराएको हो । इलाम–२ बाट निर्वाचित ७१ वर्षीय प्रतिनिधि सभा सदस्य नेम्वाङको मंगलबार राति हृदयघातका कारण निधन भएको हो।
नेम्वाङको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि पार्टी कार्यालयमा, ओलीले ओढाए झण्डा
नेम्वाङको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि पार्टी कार्यालयमा, ओलीले ओढाए झण्डा नेकपा एमालेले पार्टीका उपाध्यक्ष एवं संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङको निधनको शोकमा तीन दिनसम्म पार्टीको झण्डा आधा झुकाउने निर्णय समेत गरेको छ ।
नेम्वाङको राजकीय सम्मानसहित अन्त्येष्टि गरिने तथा सार्वजनिक बिदा दिने सरकारको निर्णय
नेम्वाङको राजकीय सम्मानसहित अन्त्येष्टि गरिने तथा सार्वजनिक बिदा दिने सरकारको निर्णय सामान्य रुघाखोकी लागेर घरमा आराम गरिरहेका नेम्वाङलाई गएराति हृदयघात भएपछि उपचारका लागि राति १ः ३० बजे त्रिवि शिक्षण अस्पताल लगिएकामा चिकित्सकहरुले मृत घोषणा गरेका थिए ।
राजनीतिमा ‘सुवास’ छरेर अस्ताए नेम्वाङ, शोकमग्न भयो इलाम
राजनीतिमा ‘सुवास’ छरेर अस्ताए नेम्वाङ, शोकमग्न भयो इलाम विसं २०३३ मा राजद्रोह मुद्दामा उहाँ केही समय जेल पर्नुभयो । विसं २०४८ र २०५२ मा राष्ट्रियसभाको सदस्य हुनुभएका उहाँ मनमोहन अधिकारी नेतृत्वको पहिलो कम्युनिष्ट सरकारमा कानुन, न्याय तथा संसदीय व्यवस्थामन्त्री बन्नुभएको थियो ।
एमाले उपाध्यक्ष सुवासचन्द्र नेम्बाङको निधन
एमाले उपाध्यक्ष सुवासचन्द्र नेम्बाङको निधन उनी हाल नेकपा एमाले संसदीय दलको उपनेता समेत थिए।
काठमाडौंमा गृहमन्त्रीको राजीनामा माग्दै तरुण दलको प्रदर्शन
काठमाडौंमा गृहमन्त्रीको राजीनामा माग्दै तरुण दलको प्रदर्शन काठमाडौंको रत्नपार्कस्थित शान्ति बाटिकामा विरोध प्रदर्शन गर्दै तरुण दलले गृहमन्त्री श्रेष्ठको राजीनामा पनि मागेको हो ।
अनिश्चितकालका लागि स्थगित भयो राष्ट्रिय सभा बैठक
अनिश्चितकालका लागि स्थगित भयो राष्ट्रिय सभा बैठक यसअघि ३ माघमा दिउँसो १ बजे बस्ने गरी बैठक तोकिएको थियो।
Weather Update