Kath Khabar
आज प्रतिनिधिसभाको बैठक बस्दै, एमालेले अवरोध नगर्ने
आज प्रतिनिधिसभाको बैठक बस्दै, एमालेले अवरोध नगर्ने समितिको कार्यविधि तय गर्न तीन सदस्यीय कार्यदल बनाइएको छ ।
प्रधानन्यायाधीशमा विश्वम्भरप्रसाद श्रेष्ठ सर्वसम्मत अनुमोदन
प्रधानन्यायाधीशमा विश्वम्भरप्रसाद श्रेष्ठ सर्वसम्मत अनुमोदन प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले उमेर हदका कारण गत साउन २० गते अवकाश लिएपछि साउन १८ गते संवैधानिक परिषद् बैठकले सर्वोच्च अदालतका वरिष्ठ न्यायाधीश श्रेष्ठलाई प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिश गरेको थियो।
ललिता निवास प्रकरण : सीआईबीले पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई र माधवकुमार नेपालसँग लियो बयान
ललिता निवास प्रकरण : सीआईबीले पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई र माधवकुमार नेपालसँग लियो बयान नेपाल र भट्टराईसँग बयान नलिइकन सीआईबीले ललिता निवास जग्गा प्रकरणबारे जिल्ला सरकारी वकिलको कार्यालयमा प्रतिवेदन बुझाउने तयारी गरेको थियो ।
विना निष्कर्ष टुंगियो सर्वदलीय बैठक 
विना निष्कर्ष टुंगियो सर्वदलीय बैठक  यसअघि संसद अवरोध खुलाउन सभामुख देवराज घिमिरेले दलका प्रमुख सचेतकसँग आजै गरेको छलफल पनि विनानिष्कर्ष टुंगिएको थियो।
सदनको अवरोध खुलाउन प्रधानमन्त्री र राष्ट्रिय मान्यताप्राप्त दलका नेताहरुबिच छलफल सुरु
सदनको अवरोध खुलाउन प्रधानमन्त्री र राष्ट्रिय मान्यताप्राप्त दलका नेताहरुबिच छलफल सुरु प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बोलाएको सर्वदलीय बैठकमा प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली भने अनुपस्थित भएका छन् ।
संसद्को गतिरोध हटाउन शीर्ष नेताहरूसँग छलफल गर्दै प्रधानमन्त्री
संसद्को गतिरोध हटाउन शीर्ष नेताहरूसँग छलफल गर्दै प्रधानमन्त्री बैठकमा सुन प्रकरणको छानबिनलगायत ललिता निवास प्रकरणमा पनि छलफल हुन सक्ने बताइएको छ ।
सुनकाण्डले नयाँ मोड लिदै, मुख्य योजनाकारको कनेक्सन माओवादी केन्द्रका नेताहरूसँग
सुनकाण्डले नयाँ मोड लिदै, मुख्य योजनाकारको कनेक्सन माओवादी केन्द्रका नेताहरूसँग खास गरी नेकपा माओवादी केन्द्रका नेताहरूसँग देखिएकाले उक्त सुनकाण्डले नयाँ मोड लिने देखिएको छ । सोअनुसार सीआईबीले आफ्नो अनुसन्धान पनि केही माओवादी नेतातर्फ केन्द्रित गरेको स्रोतले जनाएको छ ।
सत्तारूढ दलहरूबीच छलफल : संसद खुलाउन एमालेसहितका दलहरूसँग छलफल गर्ने निर्णय
सत्तारूढ दलहरूबीच छलफल : संसद खुलाउन एमालेसहितका दलहरूसँग छलफल गर्ने निर्णय सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समितिको माग गर्दै नेकपा एमालेले संसद बैठक अवरुद्ध गर्दै आएको छ ।
पार्टीको जिम्मेवारीबाट अलग्गिए केशव स्थापित
पार्टीको जिम्मेवारीबाट अलग्गिए केशव स्थापित २०५४ सालमा एमालेबाट काठमाडौं महानगरपालिकाको मेयर निर्वाचित भएका स्थापित पूर्वराजा ज्ञानेन्द्र शाहको प्रत्यक्ष शासनकालमा पुनः मेयरमै मनोनीत भएका थिए ।
प्रधानमन्त्री दाहालले भने - भ्रष्टाचार प्रकरणमा मेरो नाम आएछ भने मलाई पनि हत्कडी लगाएर थुने हुन्छ
प्रधानमन्त्री दाहालले भने - भ्रष्टाचार प्रकरणमा मेरो नाम आएछ भने मलाई पनि हत्कडी लगाएर थुने हुन्छ सोमबार पार्टीको बागमती प्रदेश कमिटी बैठकमा उनले आफ्नो पार्टी मात्र होइन, आफ्नै परिवारका सदस्यलाई पनि नछाड्ने बताएका छन् ।
Weather Update