Kath Khabar
संसदीय समितिमा भागबण्डाको सहमति, रास्वपा र राप्रपाले नपाउने
संसदीय समितिमा भागबण्डाको सहमति, रास्वपा र राप्रपाले नपाउने प्रचण्ड’ले सुनाएको सहमति अनुसार नेतृत्व पाउमा प्रतिपक्षी दलहरू रास्वपा र राप्रपाले समितिको नेतृत्व नपाउने निश्चित भएको छ ।
ललिता निवास प्रकरण : विजयकुमार गच्छदार सहित ४ पूर्वमन्त्री बिरूद्ध पक्राउ पूर्जी जारी
ललिता निवास प्रकरण : विजयकुमार गच्छदार सहित ४ पूर्वमन्त्री बिरूद्ध पक्राउ पूर्जी जारी अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चलाएको भ्रष्टाचार सम्बन्धी मुद्दामा पनि गच्छदार, जोशी र श्रेष्ठ प्रतिवादी थिए । सीआईबीले यसअघि यो प्रकरणमा ४ पूर्वसचिव सहित ४०६ जना विरुद्ध पक्राउ पुर्जी लिइसकेको छ ।
सय किलो सुन तस्करी प्रकरणको अनुसन्धान अब सीआईबीले गर्ने
सय किलो सुन तस्करी प्रकरणको अनुसन्धान अब सीआईबीले गर्ने प्रधानमन्त्री कार्यालयको प्रत्यक्ष निर्देशनमा चल्ने विभागले तीन अनुसन्धान अधिकृत खटाएर अनुसन्धान गरिरहेको थियो ।
संवैधानिक परिषद्को बैठकद्वारा विश्वम्भर प्रसाद श्रेष्ठ प्रधानन्यायाधीशमा सिफारिस 
संवैधानिक परिषद्को बैठकद्वारा विश्वम्भर प्रसाद श्रेष्ठ प्रधानन्यायाधीशमा सिफारिस  प्रधानन्यायाधीश हरिकृष्ण कार्की आज (शुक्रबार) बाट अवकासमा जाँदैछन्। एक महिनाअघि नै प्रधानन्यायाधीशको सिफारिस गर्ने संवैधानिक प्रावधान भए पनि राजनीतिक दलका शीर्ष नेताहरूबीच तालमेल नमिल्दा संवैधानिक परिषद्को बैठक बस्न सकेको थिएन ।
सुन तस्करी छानबिन गर्न उच्चस्तरीय समिति आवश्यक छैन : मन्त्री शर्मा
सुन तस्करी छानबिन गर्न उच्चस्तरीय समिति आवश्यक छैन : मन्त्री शर्मा “अहिले विभागबाट प्रभावकारी छानबिन भइरहेको छ । सरकार यस घटनाको ‘रुट कज’मा पुग्न लागिरहेको छ । सो विषयमा उच्चस्तरीय छानबिनको आवश्यकता सरकारले देखेको छैन”
एमालेका सांसदहरुको अवरोधपछि राष्ट्रिय सभा बैठक स्थगित
एमालेका सांसदहरुको अवरोधपछि राष्ट्रिय सभा बैठक स्थगित सुन तस्करी प्रकरणमा उच्च स्तरीय छानविन समिति बनाउन पर्ने माग गर्दै एमालेका सांसदहरुले राष्ट्रिय सभा अवरुद्ध गरेका हुन् ।
राप्रपामा केन्द्रीय सदस्य पदका लागि देशभरबाट खुल्ला आवेदन माग
राप्रपामा केन्द्रीय सदस्य पदका लागि देशभरबाट खुल्ला आवेदन माग नवीन राप्रपा अवधारणाअन्तर्गत पार्टीलाई युवामैत्री बनाउन २० केन्द्रीय सदस्य पदका लागि देशभरबाट खुल्ला आवेदन माग गरेको हो । अवधारणाअन्तर्गत ४० वर्षमुनिका क्षमतावान युवालाई नेतृत्व तहमा लैजाने भएको छ ।
प्रधानन्यायाधीश सिफारिसका लागि संवैधानिक परिषद्को बैठक आज बस्ने
प्रधानन्यायाधीश सिफारिसका लागि संवैधानिक परिषद्को बैठक आज बस्ने आगामी साउन २० गतेदेखि हालका प्रधानन्यायाधीश हरिकृष्ण कार्कीको कार्यकाल सकिने भए पछि संवैधानिक परिषद् बैठक बस्न लागेको हो।
प्रधानमन्त्री कार्यालयमा संवैधानिक परिषद्को बैठक जारी
प्रधानमन्त्री कार्यालयमा संवैधानिक परिषद्को बैठक जारी प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले यही साउन २० गतेबाट अवकाश पाउने भएपछि संवैधानिक परिषद् बैठक बसेर प्रधानन्यायाधीशको नाम सिफारिस गर्न लागेको हो ।
खर्च विवरण नबुझाउनेलाई जरिवाना लिने निर्णय तत्काल कार्यान्वयन नगर्न अदालतको आदेश
खर्च विवरण नबुझाउनेलाई जरिवाना लिने निर्णय तत्काल कार्यान्वयन नगर्न अदालतको आदेश निर्वाचन आयोगले गत शुक्रबार समयमै निर्वाचन खर्च नबुझाएको भन्दै प्रतिनिधि सभाका ४ मन्त्री १८ सांसदसहित २ हजार ४ सय भन्दा धेरै उम्मेदवारलाई १५ हजारका दरले जरिवाना तिराउने निर्णय गरेको थियो ।
Weather Update