Kath Khabar
प्रतिनिधिसभाको बैठक आज बस्दै, यस्तो रहेको छ कार्यसूची
प्रतिनिधिसभाको बैठक आज बस्दै, यस्तो रहेको छ कार्यसूची सत्य निरूपण तथा मेलमिलाप आयोग ऐन, २०७१ को दफा ४२ को उपदफा ९२० बमोजिम सदन समक्ष पेस गर्ने कार्यसूची छ ।
एक जनाले चाहँदैमा विकृतिको चाङ हट्दैन, सबैको साथ आवश्यक छ : प्रधानमन्त्री प्रचण्ड
एक जनाले चाहँदैमा विकृतिको चाङ हट्दैन, सबैको साथ आवश्यक छ : प्रधानमन्त्री प्रचण्ड “सामाजिक सुरक्षा कोषमा बढीभन्दा बढी श्रमिकलाई आबद्ध गर्ने, अझ विदेशमा बस्ने श्रमिकलाई कोषमा जोड्ने काम गरेका छौँ, सामाजिक सेवा तथा जनतालाई प्रत्यक्ष राहत दिनेबाट सरकारले कामको थालनी गरेको छ ।”
कांग्रेस नयाँ ध्रुवीकरणको चरणमा प्रवेश गर्दैछ : प्रमुख सचेतक रमेश लेखक
कांग्रेस नयाँ ध्रुवीकरणको चरणमा प्रवेश गर्दैछ : प्रमुख सचेतक रमेश लेखक मंगलबार काठमाडौंमा आयोजित चियापान समारोहलाई सम्बोधन गर्दै उनले पार्टीमा नेतृत्व परिवतर्नको कुरा स्वाभाविक प्रक्रिया रहेको बताए। लेखकले भने, ‘कांग्रेस अब नयाँ ध्रुवीकरणको चरणमा प्रवेश गर्दै छ ।
प्रधानमन्त्री प्रचण्ड र बङ्लादेशकी प्रधानमन्त्री शेख हसिना बीच इटलीमा भेटवार्ता
प्रधानमन्त्री प्रचण्ड र बङ्लादेशकी प्रधानमन्त्री शेख हसिना बीच इटलीमा भेटवार्ता हिजो नै प्रधानमन्त्री प्रचण्ड र विश्व खाद्य कार्यक्रमका कार्यकारी निर्देशक सिन्डे म्याकन तथा संयुक्त राष्ट्र सङ्घका महासचिव एन्टोनियो गुटेरेस बीच पनि भेटवार्ता भएको थियो ।
ललिता निवास प्रकरणमा नक्कली मोही बनेका थप दुई जना पक्राउ
ललिता निवास प्रकरणमा नक्कली मोही बनेका थप दुई जना पक्राउ यस अघि हिजो आइतबार यस प्रकरणमा नापी कार्यालयका पूर्वकर्मचारी अरुणकुमार श्रेष्ठ पक्राउ परेका थिए ।
ललिता निवास प्रकरण : नापीका कर्मचारी अरूण कुमार श्रेष्ठ पक्राउ
ललिता निवास प्रकरण : नापीका कर्मचारी अरूण कुमार श्रेष्ठ पक्राउ उनलाई प्रहरीले जोरपाटीस्थित घरबाट पक्राउ गरेको हो। एसएसपी आचार्यका अनुसार सरकारी जग्गा व्यक्तिको नाममा गर्नमा उनले पनि भूमिका खेलेका थिए।योसँगै यस प्रकरणमा पक्राउ परेका १९ जना सिआइबीको हिरासतमा छन्।
आज नेकपाका संस्थापक महासचिव पुष्पलालको स्मृति दिवस मनाइँदै
आज नेकपाका संस्थापक महासचिव पुष्पलालको स्मृति दिवस मनाइँदै संस्थापक महासचिव श्रेष्ठले नेपालको परिवर्तनका लागि प्रस्ताव गरेको कृषिक्रान्ति र गरिब एवं गरिखाने वर्गको मुक्तिको अभियान अझै पनि उत्तिकै महत्त्वपूर्ण रहेको कम्युनिस्ट पार्टीका नेता तथा कार्यकर्ताको भनाइ छ।
विश्वविद्यालयमा विद्यार्थी युनियनलाई बन्देज लगाउन सकिन्न : शिक्षामन्त्री अशोक कुमार राई
विश्वविद्यालयमा विद्यार्थी युनियनलाई बन्देज लगाउन सकिन्न : शिक्षामन्त्री अशोक कुमार राई उहाँले विश्वविद्यालयमा भ्रातृ सङ्गठनलाई बन्देज नै लगाउने अवस्था संवैधानिक कानुनी प्रावधानले नदिने भए पनि निश्चित किसिमको आचार संहितामा बाँध्न सकिने बताउनुभयो ।
लुम्बिनीका पूर्वमन्त्री विजय यादव बैंकिङ्ग कसुरमा पक्राउ
लुम्बिनीका पूर्वमन्त्री विजय यादव बैंकिङ्ग कसुरमा पक्राउ जसपाबाट निर्वाचित भएपछि यादव शंकर पोखरेल नेतृत्वको प्रदेश सरकारमा भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री बनेका थिए । पछि यादव एमाले प्रवेश गरेका थिए ।
प्रतिनिधि सभाबाट मिटरब्याज सम्बन्धी विधेयक सर्वसम्मतिद्वारा पारित
प्रतिनिधि सभाबाट मिटरब्याज सम्बन्धी विधेयक सर्वसम्मतिद्वारा पारित प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले कानुन, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले प्रस्तुत गरेको मुलुकी संहिता सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८० सर्वसम्मतिले पारित भएको घोषणा गर्नुभयो ।
भुटानी शरणार्थी प्रकरणमा हिजो १५ लाख धरौटीमा छुटेका केशव तुलाधर ललिता निवास प्रकरणमा पुन: पक्राउ
भुटानी शरणार्थी प्रकरणमा हिजो १५ लाख धरौटीमा छुटेका केशव तुलाधर ललिता निवास प्रकरणमा पुन: पक्राउ पक्राउ परेका तुलाधरलाई अहिले जिल्ला प्रहरी परिसर काठमाडौंमै राखिएको र सोमवार आज केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) लाई आवश्यक अनुसन्धानका लागि बुझाइने प्रमुख तथा प्रहरी वरिष्ठ उपरीक्षक कार्कीले जानकारी दिनुभयो ।
प्रतिनिधिसभाको बैठक ढिलो गरी शुरु (LIVE)
प्रतिनिधिसभाको बैठक ढिलो गरी शुरु (LIVE) आजको बैठकमा मिटरब्याजसम्बन्धी प्रतिस्थापन विधेयक पारित गर्ने कार्यसूची रहेको छ ।
Weather Update