सरकार ढल्ने कुनै सम्भावना छैनः मन्त्री शर्मा
शुक्रबार, असार २२, २०८०
ललिता निवास छानबिनको नाममा सरकार 'स्टन्ट' गर्दैछ, दोषी गठबन्धन भित्रै छन् : केपी ओली
शुक्रबार, असार २२, २०८०
‘यो नाटकमात्रै हो। आफूलाई हिरो देखाउन गरेको नाटक हो, 'स्टन्ट' हो। भ्रष्टचार विरोधी भनेर देखाउन गरिएको स्टन्ट मात्रै हो, छानबिन गर्दा यहाँ गठबन्धनकै मानिसहरू पर्ने हुन्। त्यसकारण गर्दैन,’ उनले भने।
सत्तापक्ष र प्रतिपक्षबीच कुरा नमिले पछि आइतबारसम्मका लागि स्थगित भयो प्रतिनिधिसभा बैठक
शुक्रबार, असार २२, २०८०
प्रधानमन्त्रीको अभिव्यक्तिलाई लिएर प्रमुख प्रतिपक्ष दल एमाले लगायतका ३ दलले संघीय संसदका दुवै सदन अवरुद्ध गर्दै आएका छन्। आजको राष्ट्रिय सभा बैठक पनि आइतबारसम्मका लागि स्थगित भएको छ।
एमालेले माग्यो प्रधानमन्त्री प्रचण्डको राजीनामा
बुधबार, असार २०, २०८०
प्रधानमन्त्री दाहालले आफू व्यवसायी सिंहको प्रयासमा भारतको इशारामा प्रधानमन्त्री बनेको अभिव्यक्ति दिएकाले भारतको इशारामा बनेको प्रधानमन्त्री आफ्नो पार्टीलाई स्विकार्य नहुने पटक पटक दोहोर्याए।
काठमाडौंको सिडिओमा जितेन्द्र बस्नेत नियुक्त
बुधबार, असार २०, २०८०
यस अघि बस्नेत गृह मन्त्रालयमा प्रवक्ताका रूपमा कार्यरत थिए।
अन्ततः राष्ट्रपति पौडेलको भारतमा गराएको उपचार खर्च सरकारले नै बेहोर्ने
बुधबार, असार २०, २०८०
राष्ट्रपति पौडेलले भारतमा उपचार गर्न जाँदा र आउँदा लागेको हवाई भाडा, अस्पतालको खर्च र सुरक्षाकर्मीहरुको दैनिक भ्रमण भत्ता लगायतमा ५५ लाख २ हजार २ सय ७९ रुपैयाँ बेहोर्ने निर्णय भएको छ । यसअघि राष्ट्रपति आफैंले उपचार खर्च बेहोर्न चाहेको भनी उनको कार्यालयबाट सूचना सार्वजनिक भएको थियो ।
देश बनाउने एजेण्डा लिएर नयाँ दल आए हामी छोड्न तयार छौँ : प्रधानमन्त्री प्रचण्ड
सोमबार, असार १८, २०८०
उहाँले राम्रो विचार र एजेण्डा सहित नागरिकको जीवनमा परिवर्तन ल्याउने विश्वासका साथ आउनेलाई ठाउँ छोड्न गाह्रो नहुने बताउनु भएको हो ।
प्रतनिधिसभाको बैठक ३ मिनेट बसेर १५ मिनेटका लागि स्थगित
आइतबार, असार १७, २०८०
“मुलुकी संहिता सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८०” का सम्बन्धमा राष्ट्रियसभाबाट प्राप्त सन्देश सहितको विधेयक टेबुल गर्न समय दिए । त्यसपछि सभामुख घिमिरेले १५ मिनेटका लागि बैठक स्थगित गर्नुभयो ।
१ मत नपुग्दा मुख्यमन्त्री कार्कीले गुमाए सत्ता, एमालेले गुमायो सबै प्रदेशको नेतृत्व
शुक्रबार, असार १५, २०८०
यो सँगै नेकपा एमालेले प्रदेशमा पनि सबै नेतृत्व गुमाएको छ। एमाले नेता कार्की गत पुस २४ मा मुख्यमन्त्रीमा नियुक्त भएका थिए। माओवादी र एकीकृत समाजवादी सत्ताबाट बाहिरिएसँगै कार्की अल्पमतमा परेका थिए।
साताको लोकप्रीय
