ललिता निवास प्रकरण: आरोपी तीन जनाले गरे बन्दी प्रत्यक्षीकरणको रिट दर्ता
बिहीबार, असार १४, २०८०
रास्वपाले तोक्यो ७७ वटै जिल्लामा सम्पर्क सांसदको जिम्मेवारी
बिहीबार, असार १४, २०८०
बेथिति, भ्रष्टाचार, विकास योजनाजस्ता समस्या भएमा सांसदलाई सम्पर्क गर्न सकिने र त्यसका लागि अत्यावश्यक अवस्थामा गर्नुपर्ने फोनबाहेक आफ्ना सूचना र सन्देश ह्वाट्सएपमा पठाउन रास्वपाले आग्रह गरेको छ ।
भाटभटेनी सञ्चालक मीनबहादुर र परिवारको नाममा ललिता निवासको २९ रोपनी बढी जग्गा
बुधबार, असार १३, २०८०
विसं २०४९ देखि २०६९ सम्ममा सरकारको स्वामित्वमा रहेको बालुवाटारस्थित ललिता निवासको जग्गा विभिन्न व्यक्तिका नाममा नामसारी भएको फेला परेको थियो । सोही प्रकरणमा सिआइबीले अनुसन्धान गरिरहेको छ ।
रवि लामिछानेको सांसद पद खारेज गर्न माग गर्दै दायर रिट सर्वोच्चद्वारा खारेज
बुधबार, असार १३, २०८०
अधिवक्ता युवराज सफल पौडेलले गएको जेठ १० गते निर्वाचन आयोग सहितलाई विपक्षी बनाएर रिट निवेदन दर्ता गराएका थिए । राहदानी दुरुपयोग लगायतका विषय उठाउँदै रिट निवेदनमा रवि लामिछाने सांसद बन्न अयोग्य रहेको दाबी गरिएको थियो ।
ललिता निवास प्रकरण : ४ जना आरोपीलाई अनुसन्धान गर्न ७ दिनको म्याद थप
बुधबार, असार १३, २०८०
यस प्रकरणमा सरकारी वकिलको कार्यालयले प्रतिवेदन फिर्ता गरेका कारण २०७८ सालको पुस देखि रोकिएको अनुसन्धान पुनः शुरु गर्दै प्रहरीले हिजो ७ जनालाई पक्राउ गरेको हो ।
ललिता निवास जग्गा प्रकरणमा हदम्याद लागू हुँदैन : सिआइबी
बुधबार, असार १३, २०८०
सरकारी जमिन धेरै हिनामिना भएको अवस्था छ, हामीसँग २०२० को असीमित हदम्यादको व्यवस्था छ। मीनबहादुर गुरुङको नाममा २९ रोपनी भन्दा बढी जग्गा उहाँ लगायत उहाँको परिवारका नाममा देखिन्छ।
ललिता निवास प्रकरण : आरोपीलाई म्याद थप गर्न सरकारी वकिलको कार्यालय लगिँदै
बुधबार, असार १३, २०८०
सरकारी वकिलको कार्यालयबाट उनीहरूलाई काठमाडौं जिल्ला अदालत लगिएको छ। केन्द्रीय अनुसन्धान ब्युरोले मंगलबार ७ जनालाई पक्राउ गरेको थियो।
ललिता निवासको १४३ रोपनी जग्गा नामसारी गरियो : सीआईबी
बुधबार, असार १३, २०८०
“राणा परिवारलाई जग्गा फिर्ता गरेको नाममा, नक्कली मोही खडा गरेर, गुठी खडा गरेर जग्गा हिनामिना गरेको पाइएको छ”, उहाँले भन्नुभयो, “सरकारी जग्गामा मोही, गुठी कोही हुँदैन ।”
रवि लामिछानेको योग्यता सम्बन्धी रिट सर्वोच्चको संवैधानिक इजलासमा
बुधबार, असार १३, २०८०
संविधानकै विषयमा प्रश्न उठाउँदै युवराज पौडेल सफलले दायर गरेको रिट पहिलो पटक संवैधानिक इजलासमा परेको हो । यसअघि, एकल र संयुक्त इजलासमा सुनुवाइ भएको थियो ।
ललिता निवास प्रकरणमा पक्राउ परेका तीन जनालाई छाडियो
बुधबार, असार १३, २०८०
मंगलबार पक्राउ परेका शाहसहित धर्मप्रसाद गौतम, गोपाल कार्की र भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङलाई भने प्रहरीले हिरासतमा राखेको छ । उक्त घटनाका विषयमा आज पत्रकार सम्मेलन गरेर सार्वजनकि गर्ने तयारी सीआईबीले गरेको छ ।
सहकारीलाई ३० दिनभित्र सबै विवरण बुझाउन काठमाडौं महानगरको निर्देशन
बुधबार, असार १३, २०८०
यस्तो संवेदनशील समयमा सहकारी संघ संस्थाहरुले आफ्नो काम कारवाहीलाई जिम्मेवार, इमान्दार, अनुशासित, पारदर्शी एवं विधिसम्मत तरिकाले सदस्य केन्द्रीत भई सञ्चालन एवं व्यवस्थापन गर्दै सहकारी सुशासन कायम गर्न अनुरोध गर्दछु ।
ललिता निवास जग्गा प्रकरण : निर्वाचन आयोगका पूर्व आयुक्त सुधीर कुमार शाह पक्राउ
मंगलबार, असार १२, २०८०
आजै शाह सहित ७ जना पक्राउ पर्नेमा तत्कालीन सहसचिव कलाधर देउजा, भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङ, मालपोत कार्यालय डिल्लीबजारका तत्कालीन कर्मचारीहरू सुरेन्द्रमान कपाली, धर्मप्रसाद गौतम, गोपाल कार्की र हुपेन्द्रमणि केसी रहेका छन् ।
साताको लोकप्रीय

