Kath Khabar
अभिषेक बच्चन पनि राजनीतिमा, समाजबादी पार्टीवाट २०२४ को चुनावमा उठ्ने
अभिषेक बच्चन पनि राजनीतिमा, समाजबादी पार्टीवाट २०२४ को चुनावमा उठ्ने रिपोर्टका अनुसार अभिषेक सन् २०२४ मा हुने चुनावमा प्रयागराजबाट चुनाव लड्ने छन् । उनले बुबा अभिताभ बच्चन जस्तै प्रयागराजबाट चुनाव लड्नेछन् ।
अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लु र परराष्ट्रमन्त्री एनपी साउद बीच भेटवार्ता, एमसिसी कार्यान्वयन बारे छलफल 
अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लु र परराष्ट्रमन्त्री एनपी साउद बीच भेटवार्ता, एमसिसी कार्यान्वयन बारे छलफल  भेटमा सन् २०२६ मा नेपाल अल्पविकसित मुलुकहरुको सूचीबाट स्तरोन्नति र सो पश्चात् पनि अमेरिकाबाट नेपाललाई प्राप्त हुने सहयोगको निरन्तरता र बढोत्तरी र दुबै मुलुक बीचको द्विपक्षीय हितका विषयमा छलफल भएको छ। 
‘सुर्तीजन्य पदार्थबाट प्राप्त भएको करको ८० प्रतिशत रकम क्यान्सर अस्पतालमा खर्च गर्नुपर्छ’ : राष्ट्रिय सभा सदस्य देवेन्द्र दाहाल
‘सुर्तीजन्य पदार्थबाट प्राप्त भएको करको ८० प्रतिशत रकम क्यान्सर अस्पतालमा खर्च गर्नुपर्छ’ : राष्ट्रिय सभा सदस्य देवेन्द्र दाहाल सरकारले स्वास्थ्य जोखिम कर बापत उठाउने गरेको रकमबाट थोरै मात्र अस्पतालहरूमा दिइने गरेको भन्दै त्यस्तो रकम स्वास्थ्य सेवामा नै लगाउनुपर्ने बताए ।
आज अमेरिकी सहायक विदेशमन्त्री लु नेपाल आउँदै
आज अमेरिकी सहायक विदेशमन्त्री लु नेपाल आउँदै प्रधानमन्त्री दाहाल र परराष्ट्रमन्त्री साउदसँगको शिष्टाचार भेटवार्तामा लुले ५०० मिलियन अमेरिकी डलर अनुदानको एमसीसी परियोजना कार्यान्वयनको अवस्था, २ मुलुक बीचको सम्बन्ध लगायत विषयमा कुराकानी गर्ने तयारी छ । 
सरकारी सुविधा धारीलाई इन्धनको कोटाको सट्टा नगद नै दिने
सरकारी सुविधा धारीलाई इन्धनको कोटाको सट्टा नगद नै दिने समितिले इन्धनको सट्टा नगदै दिने व्यवस्था कार्यान्वयनका लागि मापदण्ड तयार गर्ने मन्त्रालयका प्रवक्ता धनिराम शर्माले जानकारी दिए । सरकारले पदाधिकारी र कर्मचारीलाई इन्धनको मासिक कोटा तोके पनि यसको व्यापक दुरुपयोग हुँदै आएको छ । यसलाई नियन्त्रण गर्न सरकारले मापदण्डको तयारी गरेको हो । 
सीता दाहालको अन्त्येष्टी राजकीय सम्मानसहित गरिने
सीता दाहालको अन्त्येष्टी राजकीय सम्मानसहित गरिने प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ पत्नी सीता दाहालको पार्थिव शरीर श्रध्दाञ्जलीका लागि पार्टी कार्यालय पेरिसडाँडामा राखिएको छ ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालीमा ट्विट गर्दै दिए सीता दाहाललाई श्रद्धाञ्जली
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालीमा ट्विट गर्दै दिए सीता दाहाललाई श्रद्धाञ्जली ‘श्रीमती सीता दाहालको दुःखद निधन भएको खबरले मर्माहत भएको छु। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड प्रति हार्दिक समवेदना प्रकट गर्दै दिवंगत आत्मालाई चिरशान्ति मिलोस् भनी प्रार्थना गर्दछु। ॐ शान्ति,’ उनले लेखेका छन्। 
'म थोरै भावनामा आएँ, प्रधानमन्त्रीको रूपमा त्यो भाषा बोल्न हुन्नथ्यो' : प्रधानमन्त्री दाहाल
'म थोरै भावनामा आएँ, प्रधानमन्त्रीको रूपमा त्यो भाषा बोल्न हुन्नथ्यो' : प्रधानमन्त्री दाहाल भावुक हुने बानीले आफूलाई पटक पटक अप्ठ्यारोमा पार्दै आएको उनले स्मरण गरे। “अबदेखि त बदल्छु भन्यो, बोल्न जाँदा आइहाल्छ। यो ६८ वर्षको उमेरमा बानी बदल्न फलामको च्यूरा हुँदो रहेछ,” दाहालले भने।
योजना आयोगका उपाध्यक्ष र चिनियाँ समकक्षीबीच बेइजिङमा भेटवार्ता
योजना आयोगका उपाध्यक्ष र चिनियाँ समकक्षीबीच बेइजिङमा भेटवार्ता त्यसैगरी आयोगका उपाध्यक्ष डा. श्रेष्ठ र चाइना इन्टरनेसनल डेभलपमेन्ट एजेन्सी (सिआईडिसिए)का उप मन्त्री डेङ बोगिङबीच द्विपक्षीय भेटवार्ता समेत भएको छ ।
ललिता निवास जग्गा प्रकरण : सञ्चार मन्त्रालयका सचिव कृष्ण बहादुर राउत पक्राउ
ललिता निवास जग्गा प्रकरण : सञ्चार मन्त्रालयका सचिव कृष्ण बहादुर राउत पक्राउ राउत २०७८ पुस २१ मा सचिव भएका थिए।
अवरोध संसद खुलाउने विषयमा प्रधानमन्त्रीको ओली र देउवासँग छलफल
अवरोध संसद खुलाउने विषयमा प्रधानमन्त्रीको ओली र देउवासँग छलफल प्रधानमन्त्री प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा र विपक्षी दलका नेता केपी शर्मा ओलीबीच प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा छलफल सुरु भएको हो।
Weather Update