Kath Khabar
प्रतिनिधिसभाको बैठक (LIVE)
प्रतिनिधिसभाको बैठक (LIVE)
अर्थतन्त्र चलायमान बनाउने ढङ्गले बजेट आएको छ : अर्थमन्त्री डा महत
अर्थतन्त्र चलायमान बनाउने ढङ्गले बजेट आएको छ : अर्थमन्त्री डा महत “हाम्रा आकाङ्क्षाहरु धेरै छन् तर स्रोत र साधन सीमित छन्, भएका स्रोत साधनलाई उच्चतम प्रयोग गरी अर्थतन्त्रलाई चलायमान बनाउन लाग्नुपर्छ”
प्रतिनिधि सभाको बैठक शुरु, अर्थमन्त्रीले बजेट माथि उठेको प्रश्नको जवाफ दिने
प्रतिनिधि सभाको बैठक शुरु, अर्थमन्त्रीले बजेट माथि उठेको प्रश्नको जवाफ दिने अर्थमन्त्री महतले जेठ १५ गते संसदमा बजेट पेश गर्नुभएको थियो । बजेटमा व्यवस्था गरिएका कतिपय करका दर र नयाँ व्यवस्था विवादित बनेका छन् । त्यसको विपक्षी दलहरुले बिरोध समेत गरेका छन् ।
४ बजे बजेट आउनुको कारण के हो ? - सांसद दीपक गिरी
४ बजे बजेट आउनुको कारण के हो ? - सांसद दीपक गिरी अहिले भारतले सच्यायो हामी बिरालो बाँधेर श्राद्ध गर्ने परिपाटीमै छौं । त्यसैगरी पहुँचवालाको क्षेत्रमा गएको बजेटले सारा नेपालीलाई गिज्याइ रहेको उहाँले टिप्पणी गर्नु भयो ।
प्रतिनिधि सभा बैठक (LIVE)
प्रतिनिधि सभा बैठक (LIVE)
नागरिकता विधेयक प्रमाणीकरणको प्रतिलिपि माग्यो सर्वोच्च अदालतले
नागरिकता विधेयक प्रमाणीकरणको प्रतिलिपि माग्यो सर्वोच्च अदालतले संसद्लाई छलेर सरकारले गरेको सिफारिसका आधारमा नागरिकता विधेयक प्रमाणीकरण गर्न नहुने भन्दै वरिष्ठ अधिवक्ताद्वय सुरेन्द्र भण्डारी र बालकृष्ण न्यौपानेले जेठ १९ गते सर्वोच्चमा रिट दायर गर्नुभएको थियो ।
‘ग्रेटर नेपाल’ को नक्सा संसद् भवनमा राख्न माग गर्दै प्रदर्शन
‘ग्रेटर नेपाल’ को नक्सा संसद् भवनमा राख्न माग गर्दै प्रदर्शन भारतको नयाँ संसद भवनमा ग्रेटर इन्डियाको नक्सा राखेपछि स्वतन्त्र मेयर भएका कारण 'टिट फर ट्याट' गर्न मेयर शाहले ग्रेटर नेपालको नक्सा आफ्नो कार्यकक्षमा राख्न लगाएका थिए ।
विद्युतीय गाडीको भन्सार पूर्ण रूपमा निःशुल्क गर्नुपर्छ : अध्यक्ष राजेन्द्र लिङ्देन
विद्युतीय गाडीको भन्सार पूर्ण रूपमा निःशुल्क गर्नुपर्छ : अध्यक्ष राजेन्द्र लिङ्देन बिहीवारको प्रतिनिधि सभा बैठकमा अध्यक्ष लिङ्देनले विद्युतीय गाडीको भन्सार पूर्ण रूपमा निःशुल्क गर्नुपर्ने बताउनु भएको हो । उहाँले आर्थिक वर्ष २०८०/८१ को बजेटमा राजस्व असुलीको लक्ष्य प्राप्ति हुन नसक्ने देखिएको पनि बताउनुभयो ।
विश्व महानगर सम्मेलनमा भाग लिन बेल्जियम जाँदै बालेन शाह, सरकारले दियो स्विकृति
विश्व महानगर सम्मेलनमा भाग लिन बेल्जियम जाँदै बालेन शाह, सरकारले दियो स्विकृति सरकारले जेठ २९ देखि ३२ सम्म ब्रसेल्समा हुने विश्वका महानगरपालिकाहरूको शिखर सम्मेलन तथा अर्बान समिटमा भाग लिन जान काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहलाई अनुमति प्रदान गर्दै भ्रमण स्वीकृत गरेको छ ।
प्रतिनिधिसभाको बैठक (LIVE)
प्रतिनिधिसभाको बैठक (LIVE)
आजको प्रतिनिधि सभाको बैठक शुरु
आजको प्रतिनिधि सभाको बैठक शुरु बजेट माथि आज पनि सांसदहरुले आ-आफ्ना धारणा राख्ने कार्यक्रम जारी रहनेछ । गत सोमबार देखि बजेट माथि छलफल भएको हो ।
सर्वोच्चले माग्यो रेशम चौधरीलाई आममाफी दिएको प्रकरणमा कारण देखाऊ आदेश
सर्वोच्चले माग्यो रेशम चौधरीलाई आममाफी दिएको प्रकरणमा कारण देखाऊ आदेश कैलालीको टीकापुरमा भएको हत्याकाण्डमा जिल्ला अदालत, उच्च अदालत र सर्वोच्च अदालतबाट दोषी ठहर भएका चौधरीलाई सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले गणतन्त्र दिवसको अवसरमा आममाफी दिएका थिए।
Weather Update