हरेक महिनाको ‘रिपोर्ट कार्ड’ पेश गर्न मातहतका निकायलाई मन्त्री शर्माको निर्देशन
आइतबार, साउन २८, २०८०
ललिता निवास प्रकरण : पूर्वप्रधानमन्त्रीहरु भट्टराई र नेपाललाई पक्राउ नगरी बयान लिने सीआईबीको तयारी
आइतबार, साउन २८, २०८०
अहिले ललिता निवास जग्गा प्रकरणमा जोडिएका २० जनालाई सीआईबीले पक्राउ गरी अनुसन्धान गरिरहेको छ भने उक्त काण्डमा जोडिएका अन्य व्यक्तिको संलग्नता बारेमा छानबिन भइरहेको सीआईबीले जनाएको छ ।
एमालेको अवरोधपछि प्रतिनिधिसभाको बैठक पुनः स्थगित
शुक्रबार, साउन २६, २०८०
शुक्रबार बसेको बैठकमा एमाले सांसदहरुले विरोध जनाएपछि सभामुख देवराज घिमिरेले बैठक स्थगित गरेका हुन् ।
आज प्रतिनिधिसभा बैठक बस्दै, १० पटकसम्म अनुपस्थित सांसदको नाम सुनाइने
शुक्रबार, साउन २६, २०८०
साथै आज संघीय संसद सचिवालयले सार्वजनिक गरेको कार्यसुची अनुसार नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका नेकपा एमालेका सांसद (सचिव) टोपबहादुर रायमाझीलाई निलम्बन गरिएको जानकारी सभामुखले गराउने छन् ।
कांग्रेस सांसद सुनील शर्मा सीआईबीको टोलीद्धारा पक्राउ
बिहीबार, साउन २५, २०८०
उनलाई आज बिहीबार दिउँसो मण्डिखाटार निवासबाट प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीले पक्राउ गरेको हो ।
नेकपा एमालेको विरोध पछि प्रतिनिधिसभाको आजको बैठक शुरु भएको ११ मिनेटमै स्थगित
बुधबार, साउन २४, २०८०
सूर्य थापाले धारणा राखेपछि सभामुखले सांसदहरूलाई बैठक चल्ने वातावरण बनाउन आग्रह गरे पनि एमाले सांसदहरू बेल घेर्न पुगे पछि बैठक स्थगित गरिएको हो। प्रतिनिधिसभाको अर्को बैठक साउन २६ गते शुक्रबार १ बजेलाई तोकिएको छ।
ललिता निवास जग्गा प्रकरणः नेपाल र भट्टराईको छिट्टैै बयान लिने सीआईबीको तयारी
बुधबार, साउन २४, २०८०
ललिता निवास जग्गा घोटला प्रकरणको छानबिन गरिरहेको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले उक्त जग्गा हिनामिना प्रकरणमा पूर्वप्रधानमन्त्रीको भूमिका प्रमुख देखिएको भन्दै थप अनुसन्धान गरिरहेको बेला उनीहरूको भेटपछि ब्युरो थप उत्साहित बनेको छ ।
एमालेद्धारा पुनः संसद् अवरोध
मंगलबार, साउन २३, २०८०
उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले सुन तस्करीका सम्बन्धमा सदनमा दिनुभएको जवाफप्रति असन्तुष्टि जनाउँदै एमालले आज पनि बैठक अवरुद्ध गरेको हो ।
सुन तस्करी प्रकरणमा गृहमन्त्रीले जवाफ दिने भएपछि संसद अवरोध अन्त्य गर्न एमाले सहमत
मंगलबार, साउन २३, २०८०
१०० किलो सुन तस्करी प्रकरणमा विज्ञहरु सहितका उच्च स्तरीय छानविन समिति माग गर्दै एमालेले दुवै सदनका बैठकहरु अवरुद्ध गरिरहेको छ । उक्त सहमतिपछि प्रतिनिधि सभाको बैठक आज दिउँसो तीन बजे बस्दैछ ।
प्रधानमन्त्री प्रचण्ड र युरोपेली संघका राजदूत नोना डोप्रेजको भेट
मंगलबार, साउन २३, २०८०
प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको भेटमा द्विपक्षीय हित र चासोका विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
बालुवाटारमा सभामुख सहित ३ दलका शीर्ष नेताको बैठक शुरू
मंगलबार, साउन २३, २०८०
बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल, कांग्रेस सभापति शेरबहादुर देउवा, प्रमुख प्रतिपक्षी दल एमाले अध्यक्ष केपी शर्मा ओली र पार्टीका प्रमुख सचेतकहरू बैठकमा सहभागी छन् ।
एमालेको अवरोधपछि राष्ट्रियसभाको बैठक स्थगित
सोमबार, साउन २२, २०८०
'सामान्य मजदुरी गर्ने दिलीप भुजेलको नाममा कम्पनी दर्ता गर्न कसले लगायो?,’ उनले भनिन्, ‘यसको छानबिन सरकारबाट सम्भव छैन, त्यसकारण उच्चस्तरीय समिति आवश्यक छ।
साताको लोकप्रीय

