‘हेलो सरकार ११११’ को सेवा थप प्रभावकारी बनाउन एनसेलसँग सहकार्य
मंगलबार, भदौ १९, २०८०
एमसीसी सम्झौतामा सरकारले जनता झुक्याएको मात्र हो : केपी शर्मा ओली
बुधबार, भदौ १३, २०८०
‘संसदले अनुमोदन गरेको कुरा कार्यान्वयनमा जान्छ’, ओलीले भने, ‘त्यो १२ बुदे घोषणा भन्ने जुन झुटको खेस्रो छ, त्यो झुटको खेस्रो उहाँहरुले (सत्तापक्षले) नेपाली जनतालाई दिएको धोका मात्रै हो, त्यो धोकाको एउटा प्रमाण हो ।’
सांसदका प्रश्नमा प्रधामन्त्रीको जवाफ (पूर्णपाठ)
मंगलबार, भदौ १२, २०८०
बैठकमा १३ सांसदले समसामयिक विषयमा प्रधानमन्त्रीसँग प्रश्नोत्तर गरेका थिए। सांसदहरुले राखेको प्रश्नको जवाफमा प्रधानमन्त्रीले नागरिकलाई शासकीय प्रणालीप्रतिको भरोसा र सरकारप्रति विश्वास दिलाउँदै सबैतिर आशाको सञ्चार गराउने सरकारको प्रयास रहेको बताए ।
कुलमान घिसिङलाई तत्काल निलम्बन गर्न सांसद प्रेम सुवालको माग
मंगलबार, भदौ १२, २०८०
उनले डेडिकेटेड ट्रंक लाईनबाट बिजुली लिने तर अर्बौं महशुल नतिर्नेहरुसँग मन्त्रीहरुले साँठगाँठ गरिरहेको आरोप लगाउँदै तथ्य बाहिर ल्याउनेगरी छानबिन गर्न पनि सरकारको ध्यानाकर्षण गराए ।
यती, ओम्नी लगायत सबै प्रकरणको छानबिन गर्न सरकारलाई केपी शर्मा ओलीको चुनौती
मंगलबार, भदौ १२, २०८०
अध्यक्ष ओलीले सरकार र सत्तारूढ दललाई भ्रष्टहरूको संज्ञा दिँदै आफू माथि आरोप लगाइएका सबै विषयमा छानबिन गरे उनीहरू आफैँ जेल जाने जिकिर समेत गर्नुभयो ।
प्रतिनिधिसभाको बैठक बस्दै, प्रधानमन्त्री प्रचण्डसँग प्रश्नोत्तर गर्ने कार्यसूची
मंगलबार, भदौ १२, २०८०
कानुन, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक, २०८० माथि विचार गरियोस्” भनी प्रस्ताव प्रस्तुत गर्नेछन् ।
प्रतिनिधिसभाअन्तर्गतका समितिले आज पूर्णता पाउँदै
सोमबार, भदौ ११, २०८०
दर्ता भएका प्रस्ताव सम्बन्धित समितिको आजको बैठकमा प्रस्तावकले प्रस्तुत गर्नु हुनेछ र समर्थकले उक्त प्रस्तावको समर्थन गरेपछि निर्णयार्थ प्रस्तुत हुनेछ। एक मात्र प्रस्ताव दर्ता भएका समितिमा समर्थक सदस्यले बोलिसकेपछि सभापतित्व गर्ने सदस्यले प्रस्तावित सदस्य सभापति पदमा निर्विरोध निर्वाचित भएको घोषणा गर्नेछन्।
ललिता निवास जग्गा हिनामिना प्रकरणमा चार पूर्व मन्त्रीसहित २९० जनाविरुद्ध मुद्दा दर्ता
आइतबार, भदौ १०, २०८०
यस्तै ललिता निवास जग्गा प्रकरणमा जिल्ला सरकारी वकिल कार्यालयले ५२ जनाबाट जग्गा जफत गर्न मागदाबी गरेको छ।
मलाई गोली हान्न सक्छन् : अध्यक्ष केपी शर्मा ओली
शुक्रबार, भदौ ८, २०८०
उनले आफूले कसैले गोली हान्न सक्ने बताए। यसमा आपत्ति नभएको उनको भनाइ छ।
मन्त्रिपरिषद्बाट प्रधानमन्त्री प्रचण्डको न्यूयोर्क भ्रमण स्वीकृत
बुधबार, भदौ ६, २०८०
यही भदौ अन्तिम साता प्रधानमन्त्री प्रचण्ड राष्ट्रसंघको ७९ औँ महासभामा भाग लिन अमेरिकाको न्यूयोर्क जान लागेका हुन् । सेप्टेम्बर १० देखि अमेरिकाको न्यूयोर्कमा महासभा हुँदैछ ।
सर्वदलीय बैठक प्रधानमन्त्रीको कार्यालय सिंहदरबारमा जारी
बुधबार, भदौ ६, २०८०
मंगलबार नै मस्यौता बुझाउने तयारी गरे पनि एमाले अध्यक्ष केपी शर्मा ओली बैठकमा अनुपस्थित भएपछि स्थगन भएको थियो ।
साताको लोकप्रीय

