धुर्मुस-सुन्तली फाउण्डेशनलाई कर छुट दिने मन्त्रिपरिषद्को निर्णय
बुधबार, असार ६, २०८०
त्रिविका उपप्राध्यापक प्रेम चलाउने माथि आक्रमण गर्ने ५ जनाको मुद्दा फिर्ता, उपप्राध्यापक प्रहरीको नियन्त्रणमा
सोमबार, असार ४, २०८०
जेठ ३० गते मंगलबार बसेको मन्त्रिपरिषदको बैठकले उनीमाथि कुटपिट गरी ज्यान मार्ने उद्योगको मुद्दा फिर्ता गर्ने निर्णय गरेको थियो। आफूमाथि कुटपिट गरेको घटना सरकारले फिर्ता गर्ने निर्णय गरेपछि त्यसको विरोध स्वरूप उनी सोमबार अदालतमा पुगेका थिए।
बाढी पहिरो प्रभावित क्षेत्रको निरीक्षणका लागि प्रधानमन्त्री दाहाल पूर्वी नेपाल प्रस्थान
सोमबार, असार ४, २०८०
उहाँका साथमा उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठ, भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला र सहरी विकासमन्त्री सीता गुरुङ हुनुहुन्छ ।
आज समाजवादी मोर्चा घोषणा हुँदै
सोमबार, असार ४, २०८०
मस्यौदामा संघीयता, लोकतन्त्र, सुशासन समृद्धि र सामाजिक आर्थिक न्यायसहितको नेपाली विशेषताको समाजवाद स्थापना गर्नु मोर्चाको प्रमुख उद्देश्य हुने उल्लेख छ ।
शरणार्थी प्रकरणः पूर्वमन्त्री रायमाझी र खाणसहित १६ जनालाई पुर्पक्षमा कारागार पठाउन आदेश
शुक्रबार, असार १, २०८०
थुनछेक बहसपछि २ जना लक्ष्मी महर्जन र टंक गुरुङलाई भने धरौटीमा छाड्ने आदेश दिइएको छ ।
काठमाडौँ महानगर प्रमुख बालेन्द्र शाहलाई क्यानले सोध्यो स्पष्टीकरण
शुक्रबार, असार १, २०८०
प्राधिकरणले यस कार्यलाई कानुनविपरीत भएको बताउँदै ७ दिनभित्र लिखित स्पष्टीकरण पेश नगरेमा कानुन बमोजिम कारवाही गर्ने चेतावनी समेत दिएको छ ।
नक्कली भुटानी शरणार्थी प्रकरण : थुनछेक बहस सकियो, आदेश आजै आउने
शुक्रबार, असार १, २०८०
अभियुक्तहरूलाई थुनामै राखेर मुद्दा अघि बढाउने कि छोड्ने भन्नेबारे अदालतले आजै आदेश गर्ने भएको छ । प्रहरीले नक्कली शरणार्थी प्रकरणमा ३० जना विरुद्ध मुद्दा चलाएको छ । आरोपी ३० जनामध्ये १८ जना प्रहरी हिरासतमै छन् ।
असिम शाहले संसदमा भने - सरकार सास दबाएर बसेपछि कोही न कोही बोल्नुपर्थ्यो, बालेन बोले सही गरे (भिडियो)
शुक्रबार, असार १, २०८०
भारतीय चलचित्र आदिपुरुषमा नेपालका राष्ट्रिय विभूति सीता भारतमा जन्मेको भन्ने कुरा राखिएकाले यसबारे सरकारको आधिकारिक धारणा आउनुपर्ने बताए ।
सर्वसम्मतद्वारा सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा कार्कीको नाम अनुमोदन
शुक्रबार, असार १, २०८०
बैठकको अध्यक्षता गर्नु भएका ज्येष्ठ सदस्य पशुपतिशम्शेर जबराले नेपालको प्रधानन्यायाधीश पदमा संसदीय सुनुवाइ पछि कार्कीको नाम सर्वसम्मत रूपमा अनुमोदन भएको जानकारी दिनुभयो । अब राष्ट्रपतिले नियुक्त गरेपछि कार्की प्रधानन्यायाधीश हुनु हुनेछ ।
संसदमा आलेले भने– अर्थ मन्त्रालयको तार काट्ने मुसा पशुपतिनाथ छिरेको हो ? (भिडियो)
बिहीबार, जेठ ३२, २०८०
उनले पटकपटक पशुपतिनाथमा भएको यो अनियमितामा संलग्न हुने र तार काट्ने व्यक्तिलाई कारबाही नगरेको भन्दै गत वर्ष अर्थ मन्त्रालयमा तार काटेको मुसा अहिले पशुपतिनाथ छिरेको त होइन भनी व्यङ्ग्य गरेका थिए ।
अदालतमा हुने भ्रष्टाचारमा शून्य सहनशीलता कायम गर्ने प्रस्तावित प्रधानन्यायाधीश हरिकृष्ण कार्कीको प्रतिवद्धता
बिहीबार, जेठ ३२, २०८०
आफ्नो अदालतमा बिचौलियाको प्रभाव निस्तेज गर्न प्रभावकारी कानुन बनाउने योजना पेश गर्दै यस्तो बताउनु भएको हो । उहाँले गोलाप्रथा प्रणालीबाट पेशी तोक्दा विगतको भन्दा ६० प्रतिशतले अनियमितता घटेको बताउनु भयो । उहाँले गोलाप्रथाबाट पेशी तोक्ने नियमले देशभर राम्रो सन्देश प्रवाह भएको भन्दै खुशी प्रकट गर्नुभयो ।
साताको लोकप्रीय

