Kath Khabar
विश्व महानगर सम्मेलनमा भाग लिन बेल्जियम जाँदै बालेन शाह, सरकारले दियो स्विकृति
विश्व महानगर सम्मेलनमा भाग लिन बेल्जियम जाँदै बालेन शाह, सरकारले दियो स्विकृति सरकारले जेठ २९ देखि ३२ सम्म ब्रसेल्समा हुने विश्वका महानगरपालिकाहरूको शिखर सम्मेलन तथा अर्बान समिटमा भाग लिन जान काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहलाई अनुमति प्रदान गर्दै भ्रमण स्वीकृत गरेको छ ।
प्रतिनिधिसभाको बैठक (LIVE)
प्रतिनिधिसभाको बैठक (LIVE)
आजको प्रतिनिधि सभाको बैठक शुरु
आजको प्रतिनिधि सभाको बैठक शुरु बजेट माथि आज पनि सांसदहरुले आ-आफ्ना धारणा राख्ने कार्यक्रम जारी रहनेछ । गत सोमबार देखि बजेट माथि छलफल भएको हो ।
सर्वोच्चले माग्यो रेशम चौधरीलाई आममाफी दिएको प्रकरणमा कारण देखाऊ आदेश
सर्वोच्चले माग्यो रेशम चौधरीलाई आममाफी दिएको प्रकरणमा कारण देखाऊ आदेश कैलालीको टीकापुरमा भएको हत्याकाण्डमा जिल्ला अदालत, उच्च अदालत र सर्वोच्च अदालतबाट दोषी ठहर भएका चौधरीलाई सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले गणतन्त्र दिवसको अवसरमा आममाफी दिएका थिए।
बजेट निर्माणमा बिचौलियाको प्रवेश भएको भन्दै सांसदहरुको आपत्ति
बजेट निर्माणमा बिचौलियाको प्रवेश भएको भन्दै सांसदहरुको आपत्ति गिरीले पोहोर पनि बजेट बनाउने क्रममा अनधिकृत व्यक्ति प्रवेश भएको र यो वर्ष पनि त्यस्तै क्रियाकलाप भएको भन्दै अर्थमन्त्रीबाट स्पष्ट जवाफ आउनुपर्ने र चित्तबुझ्दो जवाफ नआएमा संसद् चल्न नदिने चेतावनी दिनुभयो ।
आज मधेस प्रदेश सरकारको नीति तथा कार्यक्रम प्रस्तुत हुँदै
आज मधेस प्रदेश सरकारको नीति तथा कार्यक्रम प्रस्तुत हुँदै प्रदेश सरकारले आगामी आर्थिक वर्षको बजेट दीगो, फराकिलो एवं समावेशी आर्थिक वृद्धि हासिल गर्ने, सेवा प्रवाहमा सुधार र स्रोतसाधनको परिचालनमा प्रभावकारिता कायम गर्नेतर्फ लक्षित हुने यसअघि प्रस्तुत गरिएको विनियोजन विधेयक, २०८० का सिद्धान्त र प्राथमिकतामा उल्लेख गरेको छ ।
 १० वर्षे युद्ध कतै भारतकै इशारामा त भएको थिएन ? प्रधानमन्त्रीलाई एमाले सांसदको प्रश्न
 १० वर्षे युद्ध कतै भारतकै इशारामा त भएको थिएन ? प्रधानमन्त्रीलाई एमाले सांसदको प्रश्न तत्कालीन माओवादीले राखेका ४० बुँदामध्य ९ बुँदा मागहरू भारतसँग रहेको स्मरण गराउँदै उनले ती मागहरू अहिलको भारत भ्रमणमा नराख्नुको कारण सोधेका छन्।
भैंसीको प्रसंगले संसदमा हंगामा
भैंसीको प्रसंगले संसदमा हंगामा सांसद शिशिर खनालले प्रधानमन्त्री भारत भ्रमणबाट फर्किँदा भैँसी चढेर आउनु परेको भन्ने शब्दप्रति अभिव्यक्ति दिएपछि सत्तापक्षका सांसदहरूले नियमापत्ति गरेका थिए ।
सर्वोच्चद्वारा राष्ट्रपतिबाट प्रमाणीकरण भएको विधेयक कार्यान्वयन नगर्न अन्तरिम आदेश पश्चात नागरिकता वितरणको तयारीमा रोक
सर्वोच्चद्वारा राष्ट्रपतिबाट प्रमाणीकरण भएको विधेयक कार्यान्वयन नगर्न अन्तरिम आदेश पश्चात नागरिकता वितरणको तयारीमा रोक नयाँ कानुन अनुसार जन्मसिद्ध नागरिकका सन्तान, बाबुको पहिचान हुन नसकेका व्यक्ति र गैरआवासीय नेपालीका नाति नातिनासम्मले नागरिकता पाउने व्यवस्था छ ।
नक्कली भुटानी शरणार्थी प्रकरण : भिआइपी अभियुक्तका तर्फबाट वकालत गर्न "हाइप्रोफाइल वकिलहरु"को लस्कर
नक्कली भुटानी शरणार्थी प्रकरण : भिआइपी अभियुक्तका तर्फबाट वकालत गर्न "हाइप्रोफाइल वकिलहरु"को लस्कर विशेषगरी भिआइपी अभियुक्तहरूको प्रतिरक्षामा हाई प्रोफाइल वकिलहरूले बहस गर्ने भएका हुन्। प्रतिवादीका तर्फबाट बहस गर्न नेपाल बार एसोसिएसनका अध्यक्ष गोपालकृष्ण घिमिरे सहितका कानुन व्यवसायीले वकालतनामा दिएका छन्। टोपबहादुर रायमाझीको प्रतिरक्षामा पूर्वमहान्यायाधिवक्ता रमेश बडाल लगायतले बहस गर्ने भएका छन्।
Weather Update