देशको समग्र हितको रक्षा पछि मात्रै संसद्को अवरोध हट्छ : केपी ओली
आइतबार, जेठ २१, २०८०
नागरिकता विधेयक प्रमाणीकरण र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणको विषयमा छलफल गर्नुपर्ने भन्दै एमाले, राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टीले नाराबाजी गरेपछि संसद् बैठक स्थगित भएको हो ।
राष्ट्रिय सभा बैठक भोलि दिउँसो १ बजेसम्मका लागि स्थगित
आइतबार, जेठ २१, २०८०
भारत भ्रमणका क्रममा प्रधानमन्त्री प्रचण्डले नेपालको लिपुलेक, लिम्पियाधुरा र कालापानी लगायतको भू-भाग बङ्गलादेशसँगको बाटो पाउने सर्तमा भारतलाई छोड्न तयार रहेको कुरा गरेर राष्ट्रघाती काम गरेको आरोप लगाउनुभयो ।
भारत भ्रमण सफल र परिणाममुखी : प्रधानमन्त्री प्रचण्ड
आइतबार, जेठ २१, २०८०
हिजो साँझ नेपाल फर्किएका प्रधानमन्त्री दाहालले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्षमा सञ्चारकर्मीलाई भ्रमणको उपब्धिका विषयमा जानकारी दिँदै विगतका भ्रमणभन्दा फरक, परिणाममुखी र भविष्यका लागि मार्गदर्शक बनेको बताए ।
रास्वपाको मध्यपुर थिमी नगर समितिमा न्हुछेरत्न मानन्धर सर्वसम्मत
शनिबार, जेठ २०, २०८०
शंखधर चोकस्थित यचु पार्टी भेन्युमा सम्पन्न भएको कार्यक्रमबाट उपसभापतिमा स्मृति भट्टराई (श्रेष्ठ), सचिव मुरारी नेपाल तथा कोषाध्यक्षमा समीर पौडेल निर्वाचित भएका छन् ।
प्रधानमन्त्री प्रचण्ड आज स्वदेश फर्किँदै, भारत भ्रमण पूर्णरूपमा सफल भएको भनाइ
शनिबार, जेठ २०, २०८०
दाहालले आफ्नो चार दिने भारत भ्रमण पूर्णरूपमा सफल भएको र यसले नेपालको आर्थिक समृद्धि र विकास प्रक्रियामा नयाँ इँटा थपेको बताएका छन्।
राप्रपाको युवा संगठनद्वारा भारतीय दूतावास अगाडि प्रदर्शन
शुक्रबार, जेठ १९, २०८०
भारतको नयाँ संसद भवनमा राखिएको ‘अखण्ड भारत’ नक्सामा नेपालको लुम्बिनी, कपिलवस्तु र विराटनगर उल्लेख गररेर भारतले नेपालको राष्ट्रिय अखण्डता र स्वाभिमान माथिको प्रहार गरेको विरोधमा दूतावास अगाडि प्रदर्शन गरेको उनले बताए।
नागरिकता विधेयक प्रमाणिकरण गरेको भन्दै सर्वोच्चमा रिट
शुक्रबार, जेठ १९, २०८०
वरिष्ठ अधिवक्ता डा. सुरेन्द्र भण्डारी र बालकृष्ण न्यौपानेले नागरिकता विधेयक प्रमाणीकरणविरुद्ध सर्वोच्चमा रिट निवेदन दिएका हुन् ।
भारत भ्रमणमा रहेका प्रधानमन्त्री दाहालले भने - ऊर्जा व्यापारमा ‘ब्रेक थ्रु’ भयो
शुक्रबार, जेठ १९, २०८०
सीमा क्षेत्रमा देखिएका समस्या समाधान गर्न भारतले पहिलोपटक प्रतिबद्धता जनाएको प्रधानमन्त्री दाहालले बताउनुभयो । सीमामा देखिएका असमझदारी हटाउन गम्भीर भएर लागौँ भनेर आफूले प्रस्ताव गरेको उहाँको भनाइ छ ।
नेपाल र भारतसरकार बीच सात सम्झौतामा हस्ताक्षर
बिहीबार, जेठ १८, २०८०
प्रधानमन्त्री दाहाल र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त पत्रकार सम्मेलनमार्फत यसबारे जानकारी दिएका हुन् ।
सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन
बिहीबार, जेठ १८, २०८०
भण्डारण स्थल भने नेपालले आफ्नै खर्चमा निर्माण गर्नुपर्नेछ । पेट्रोलियम पदार्थको सहज आपूर्तिका लागि भारतको सिलिगुडीदेखि झापासम्म र बाराको अमलेखगन्जदेखि चितवनको लोथरसम्म पेट्रोलियम पाइपलाइन निर्माण हुनेछ । यस्तै झापामा भण्डारण स्थल निर्माण हुनेछ ।
प्रधानमन्त्री प्रचण्ड र समकक्षी मोदीद्धारा रेलवेको उद्घाटन
बिहीबार, जेठ १८, २०८०
आज उद्घाटन भएपछि सो रेलमार्ग नियमितरुपमा सञ्चालन हुनेछ । यात्रुवाहक रेल भने शीघ्र सञ्चालनमा ल्याउने तयारी छ । यात्रुवाहक रेलका लागि भने कटहरीसम्म रेलमार्ग निर्माण हुनुपर्नेछ । त्यसका लागि पनि आवश्यक तयारी भइरहेको छ ।
साताको लोकप्रीय

