आगामी आर्थिक वर्षको बजेट आज सार्वजनिक हुँदै
सोमबार, जेठ १५, २०८०
जेलबाट रिहा भए रेशम चौधरी
सोमबार, जेठ १५, २०८०
नागरिक उन्मुक्ति पार्टीका संरक्षकसमेत रहेका चौधरीको स्वागतमा डिल्लीबजार कारागार परिसरमा समर्थक तथा कार्यकर्ताहरुको भिड लागेको थियो ।
आज १६औं गणतन्त्र दिवस, टुँडिखेलमा विशेष समारोह आयोजना हुँदै
सोमबार, जेठ १५, २०८०
नेकपा माओवादीको सशस्त्र विद्रोह तथा विसं २०६२/६३ को ऐतिहासिक जनआन्दोलनका माध्यमबाट मुलुकमा राजतन्त्रको अन्त्य गरी गणतन्त्र स्थापना भएको हो।
गणतन्त्र दिवसमा रेशम चौधरीको कैद सजाय माफी
आइतबार, जेठ १४, २०८०
सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले सोमबार गणतन्त्र दिवसका अवसरमा विवादित रेशम चौधरीसहित ४८२ कैदीलाई माफी दिएका हुन् ।
नागरिकता विधेयक प्रमाणीकरण गर्न राष्ट्रपतिलाई सिफारिस गरिनु आपत्तिजनक : रघुजी पन्त
आइतबार, जेठ १४, २०८०
‘यसरी धुलो लागेको विधेयक टकटक्याएर मन्त्रिपरिषदले राष्ट्रपति कहाँ पठाएर राष्ट्रपतिलाई अप्रत्यक्ष रूपले दवाव दिन मिल्दैन,’ उनले भने, ‘मैले पनि धेरै संविधानविद् र कानुनविद्सँग कुरा गरेर मात्रै बोलेको हो कि यो संविधानको भावना र लोकतन्त्र विरूद्ध छ।’
प्रधानमन्त्री प्रचण्डको भारत भ्रमण टोली ठूलो हुँदैन : सञ्चारमन्त्री शर्मा
आइतबार, जेठ १४, २०८०
‘जुनजुन क्षेत्र, सम्बन्धित विषयमा कुराकानी हुन्छ त्यो क्षेत्रमा मन्त्री गए पुग्ने ठाउँमा मन्त्री, सचिव जानुपर्ने ठाउँमा सचिव जाने कुरा भएको छ। प्रतिनिधि मण्डललाई ठूलो नबनाउने सरसल्लाह भएको छ,’ उनले भनिन्।
कोशी प्रदेश प्रकरण : निषेधाज्ञाको अवज्ञा गर्दै प्रदर्शन गर्ने २० जनाभन्दा धेरै पक्राउ
आइतबार, जेठ १४, २०८०
बैठक अघि कोशी प्रदेश नामकरणको विरोधमा प्रदेश-१ पुनः नामाङ्कन संयुक्त सङ्घर्ष समितिले प्रदर्शन गरेको हो । प्रदर्शनलाई ख्याल गर्दै जिल्ला प्रशासन कार्यालय मोरङले हिजो बिहान ६ बजे देखि कोशी प्रदेशको राजधानी विराटनगरमा अनिश्चितकालका लागि निषेधाज्ञा लागू गरेको छ ।
नेपाल र भारतमा औपचारिक रूपमा सार्वजनिक भयो प्रधानमन्त्री दाहालको 'भारत भ्रमण तालिका'
आइतबार, जेठ १४, २०८०
‘सम्माननीय प्रधानमन्त्री श्री पुष्पकमल दाहाल प्रचण्डले ३१ मे देखि जुन ३ सम्ममा भारतका प्रधानमन्त्री श्री नरेन्द्र मोदीको विनम्र निमन्त्रणामा भारतको औपचारिक भ्रमण गर्नुहुनेछ भनेर घोषणा गर्न पाउँदा उत्साहित छु’ पराराष्ट्र मन्त्री एनपी साउदले भनेका छन् ।
राष्ट्रपति कार्यालयबाट रेशम चौधरीलाई आममाफी दिने प्रस्ताव गृहमन्त्रालयमा फिर्ता
शुक्रबार, जेठ १२, २०८०
टीकापुर घटनामा दोषी ठहर भई जेल सजाय भोगिरहेका रेशम चौधरीलाई आममाफी दिने प्रस्तावलाई गृहमन्त्रालयमा नै फिर्ता पठाएको हो ।
नक्कली भुटानी शरणार्थी प्रकरण : १७ औं अभियुक्त पक्राउ परिन्
शुक्रबार, जेठ १२, २०८०
जिल्ला सरकारी वकिलको कार्यालयले बुधबार दर्ता गरेको मुद्दामा ३० प्रतिवादी मध्ये १६ जना हिरासतमा रहेको र १४ जना फरार रहेको उल्लेख गरिएको थियो।
नक्कली भुटानी शरणार्थी प्रकरण : पक्राउ परेका १६ जनाको न्यायाधीशसमक्ष बयान लिन सुरु
शुक्रबार, जेठ १२, २०८०
बुधबार जिल्ला अदालत काठमाडौं ३० जनाविरुद्ध मुद्दा दायर भएकाले शुक्रबारबाट काठमाडौं जिल्ला अदालतमा न्यायाधीश समक्ष बयान लिइने भएको हो ।
साताको लोकप्रीय

