प्रधानमन्त्री प्रचण्ड र भारतीय समकक्षी मोदीबीच आज भेटवार्ता हुँदै
बिहीबार, जेठ १८, २०८०
भारत भ्रमण सद्भावना अभिवृद्धिमा केन्द्रित रहन्छ : प्रधानमन्त्री दाहाल
बिहीबार, जेठ १८, २०८०
नयाँदिल्लीस्थित नेपाली दूतावासले प्रधानमन्त्रीको सम्मानमा आयोजना गरेको रात्रिभोजसहितको कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले आपसी विश्वासको तथा सद्भावना अभिवृद्धि गर्दै नेपाल र नेपालीको हितमा आफ्नो भ्रमण केन्द्रित रहने बताउनुभयो ।
रवि लामिछाने सांसद हुन अयोग्य रहेको भन्ने रिटमा आजबाट सुनुवाइ
बुधबार, जेठ १७, २०८०
वैशाख २८ मा सर्वोच्च प्रशासनले रिटलाई दरपिठ गरेको थियो । सर्वोच्च प्रशासनले दरपिठ गरेको रिट युवराज पौडेल ‘सफल’ले यही जेठ २ मा पुनः दर्ता गराएका थिए । उक्त निवेदन माथि सुनुवाइ गर्दै न्यायाधीश श्रेष्ठको एकल इजलासले रवि विरुद्धको रिट दर्ता गरी अघि बढाउन आदेश दिएको थियो ।
चार दिने भ्रमणका लागि प्रधानमन्त्री दाहाल भारत प्रस्थान
बुधबार, जेठ १७, २०८०
प्रधानमन्त्री दाहालले बिहीबार भारतीय समकक्षी नरेन्द्र मोदीसँग हैदरवाद हाउसमा दुई पक्षीय वार्ता गर्नेछन् । उनी जेठ २० मा स्वदेश फर्किनेछन् ।
पूर्णबहादुर खड्कालाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी
बुधबार, जेठ १७, २०८०
प्रधानमन्त्री दाहाल आज भारत भ्रमणमा जाँदैछन्। दाहाल जेठ २० गते स्वदेश फर्किने कार्यक्रम छ।
राष्ट्रपति रामचन्द्र पौडेलद्वारा नागरिकता विधेयक प्रमाणीकरण
बुधबार, जेठ १७, २०८०
यसअघि संघीय संसदले २०७९ साउनमा नागरिकता विधेयक पास गरेर प्रमाणीकरणको लागि राष्ट्रपतिकोमा पठाएको थियो । तत्कालीन राष्ट्रपति भण्डारीले प्रमाणीकरण नगरी सन्देश सहित प्रतिनिधिसभामा फिर्ता पठाइदिनु भएको थियो ।
१० प्रतिशत शैय्या छुट्याएर विपन्नलाई नि:शुल्क सेवा नदिने अस्पताललाई कारबाही गरिने मेयर बालेनको चेतावनी
बुधबार, जेठ १७, २०८०
यदि मन्त्री ज्युले ७ दिन भित्र उहाँहरुलाई कानुनी दायरामा ल्याउनु भएन भने हामी अस्पताल प्रशासन बन्द गर्न बाध्य हुनेछौ ।
प्रधानमन्त्री दाहाल आज भारतको चारदिने औपचारिक भ्रमणमा जाँदै
बुधबार, जेठ १७, २०८०
रधानमन्त्री दाहालसँग परराष्ट्रमन्त्री नारायणप्रकाश साउद, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेत, भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालासहित सरकारी प्रतिनिधिमण्डल भारत जाने कार्यक्रम तय भएको छ।
प्रधानन्यायाधीश नियुक्तिका लागि हरिकृष्ण कार्की विरुद्ध १० दिनभित्र उजुरी आह्वान
मंगलबार, जेठ १६, २०८०
सार्वजनिक सूचना सरकारी सञ्चारमाध्यमबाट प्रकाशन हुनेछ । कार्की माथि लिखित रूपमा पत्र मार्फत् वा समितिले सार्वजनिक गर्ने इमेल मार्फत् उजुरी दिन सकिने छ ।
‘सांसदहरु बल्ल वडा अध्यक्षको लेवलमा आउनुभयो’ - बालेन्द्र शाह
मंगलबार, जेठ १६, २०८०
सांसद विकास कोष पाउनु भएसी बल्ल सांसदहरु वडा अध्यक्षको लेबलमा आउनु भयो ।
वडा अध्यक्षकै काम गर्न मन भए किन सांसद बन्नु हुन्छ माननीय ज्युहरु ।
साताको लोकप्रीय

1685597399.jpg)