पशुपतिको गजुरमा भ्रष्टाचार गरेको आरोप लगाएपछि एमालेद्वारा संसद अवरोध
शुक्रबार, जेठ १२, २०८०
नेपालमा ढावा चलाएर बसिरहेका भारतका 'मोस्ट वान्टेड दिनेश गोप' पक्राउ पश्चात गोप्य रुपमा भारत समक्ष सुपुर्दगी
शुक्रबार, जेठ १२, २०८०
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमण अघि सरकारले भारतका विद्रोही नेतालाई पक्राउ गरी गोप्य रुपमा दिल्लीलाई ‘सुपुर्दगी’ गरेको हो। नेपालमा माओवादीले नेतृत्व गरेको सरकारले भारतीय माआवादी नेतालाई पक्राउ गरी सुपुर्दगी गरिनुलाई अर्थपूर्ण रुपमा हेरिएको छ। वर्तमान प्रधानमन्त्री प्रचण्डले नेतृत्व गरेको नेकपा (माओवादी केन्द्र)ले पनि नेपालमा १० वर्ष लामो जनयुद्ध गर्दा...
एमालेको अवरोध पछि २० मिनेटका लागि संसद बैठक स्थगित
शुक्रबार, जेठ १२, २०८०
प्रतिनिधि सभामा बोलेका नेकपा माओवादी केन्द्रका सांसद लेखनाथ दाहालले एमाले प्रति लक्षित गर्दै 'पशुपतिमा सुनको जलहरि राख्ने भनेर पित्तलको जलहरि राखी भ्रष्टाचार गरेको' आरोप लगाएका थिए।
जनमोर्चाद्वारा रेशम चौधरीलाई आममाफी दिन अघि बढाएको प्रक्रियाको विरोध
शुक्रबार, जेठ १२, २०८०
चौधरीलाई आममाफी दिइ कैद मिनाहा गराउन अगाडि बढाएको प्रक्रिया प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकार टिकाउनका लागि मात्रै गरिएको राजनीतिक लेनदेन वा सौदाबाजी भएको जनमोर्चाले जनाएको छ ।
रेशम चौधरीलाई आममाफी दिलाउने सरकारको तयारी
शुक्रबार, जेठ १२, २०८०
गृह मन्त्रालयले फाइल राष्ट्रपति कार्यालयमा पठाउँछ र स्वीकृत भएको फाइलमा महान्यायाधिवक्ताको राय लिएपछि मन्त्रिपरिषद्मा प्रस्ताव पठाउँछ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा बयानकै आधारमा पक्राउ गर्न मिल्दैनः गृहमन्त्री श्रेष्ठ
बिहीबार, जेठ ११, २०८०
बिहीबार एमाले निकट राष्ट्रिय युवा संघ नेपालले नक्कली भुटानी शरणार्थी प्रकरणको निष्पक्ष छानबिनको माग गर्दै बुझाएको ८ बुँदे ज्ञापनपत्र बुझ्दै गृहमन्त्री श्रेष्ठले बयानकै आधारमा कसैलाई पक्राउ गर्न नमिल्ने जवाफ दिएका हुन् ।
आइजीपी कुँवरमाथि राजीनामाको दबाव, प्रधानमन्त्रीको भारत भ्रमणपछि निर्णय
बिहीबार, जेठ ११, २०८०
राजनीतिक दलका नेताहरुले समेत कुँवर माथि लागेको आरोपको सफाइ दिन आग्रह गरिरहेका बेला बुधबार गृहमन्त्री नारायणकाजी श्रेष्ठले प्रहरी प्रमुख कुँवरसँग भेटवार्ता गरेका थिए। उनको राजीनामाको दबाव पछि गृहमन्त्री श्रेष्ठ समेत अप्ठेरोमा परेको स्रोतको दाबी छ।
क्षतिपूर्तिको माग दाबीसहित ढाकाकुमार श्रेष्ठविरुद्ध मुद्दा हाल्दै रास्वपा प्रवक्ता ढकाल
बिहीबार, जेठ ११, २०८०
घण्टीलाई बजाउन मात्र होईन घण्टीले बजाउन पनि मिल्छ - रवि लामिछाने
बिहीबार, जेठ ११, २०८०
बुधबार लामिछानेको प्रतिनिधिसभा सदस्य पद खारेजीको मागसहित फेरी युवराज पौडेलले रिट निवेदन दर्ता गरेका हुन् । सर्वोच्च अदालतको संवैधानिक इजलासमा दर्ता भएको रिट निवेदनको पेसी जेठ १७ गतेका लागि तोकिएको छ।
रवि लामिछानेको सांसद पद खारेज गर्न माग गर्दै फेरि सर्वोच्च अदालतमा मुद्दा दर्ता
बुधबार, जेठ १०, २०८०
लामिछाने प्रतिनिधिसभा सदस्य हुन अयोग्य रहेको दाबी गर्दै युवराज पौडेल सफलले दिएको रिट बुधबार दर्ता भएको हो ।
तीन महिनापछि संसदमा चन्द्र भण्डारी, जलन पीडितलाई क्यान्सर रोगीसरह सहयोग गर्न आग्रह
बुधबार, जेठ १०, २०८०
"म कीर्तिपुरबाट भारत जाँदा निदाएको थिएँ । त्यहाँ म सात दिनपछि ब्युझएँ । मलाई सहयोग आएको रहेछ । त्यो सहयोगको सम्मान गर्दै सरकारले दिने सहयोग अस्पताल बनाउने कुरामा सहयोग होस्", भण्डारीले भने ।
सिके राउत नेतृत्वको जनमत पार्टी जेठ १५ पछि सरकारमा जाने
बुधबार, जेठ १०, २०८०
संवैधानिक व्यवस्थाअनुसार संघीय सरकारले जेठ १५ गते नयाँ बजेट संसदमा पेश गर्नुपर्छ। बजेट पछि आफूहरू सरकारमा जानेबारे अहिले तयारी भइरहेको सांसद समेत रहेका जनमत पार्टीका वरिष्ठ उपाध्यक्ष अब्दुल खानले बताए।
ट्रेड युनियन खारेज गर्न र कृषिको बिचौलिया बन्द गर्न ज्ञानेन्द्र शाहीको माग
बुधबार, जेठ १०, २०८०
बुधबार बसेको प्रतिनिधिसभा बैठकमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम माथिको छलफलमा सहभागी हुँदै उनले ट्रेड युनियनका कारण काम हुन नसकेको भन्दै खारेज गर्नुपर्ने बताएका हुन् ।
साताको लोकप्रीय

