Kath Khabar
कुन प्रधानमन्त्रीले के कस्तो काम गरे ? संसदमा छलफल गरौँ : माधवकुमार नेपाल
कुन प्रधानमन्त्रीले के कस्तो काम गरे ? संसदमा छलफल गरौँ : माधवकुमार नेपाल सोमबार प्रतिनिधिसभा बैठकमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम माथिको छलफलमा भाग लिँदै उनले कुन प्रधानमन्त्रीले आफ्नो कार्यकालमा के-कस्तो काम गरे भन्ने विषयमा संसदमा छलफल गर्न चुनौती दिएका हुन्।
हिरासतमा रहेका पति बालकृष्ण खाँणलाई पहिलो पटक भेट्न पुगिन् मञ्जु खाँण
हिरासतमा रहेका पति बालकृष्ण खाँणलाई पहिलो पटक भेट्न पुगिन् मञ्जु खाँण सोमबार बिहान उनले टेकुस्थित परिसरमा श्रीमान बालकृष्णलाई भेटेकी हुन्। गत २७ वैशाखमा पक्राउ परेका बालकृष्णलाई भेट्न मञ्जु सोमबार पहिलो पटक पुगेकी हुन्। उनले यसअघि पनि खाँणलाई भेट्न जान खोजेकी थिइन्।
नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका १६ जनालाई थप ३ दिन हिरासतमा राखिने
नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका १६ जनालाई थप ३ दिन हिरासतमा राखिने नक्कली भुटानी शरणार्थी प्रकरणमा विभिन्न मितिमा पक्राउ परेका १६ जनालाई प्रहरीले म्याद थपका लागि आइतबार अदालतमा उपस्थित गराएको थियो ।
सरकारको नीति तथा कार्यक्रममाथि २० जना सांसदको संशोधन प्रस्ताव दर्ता
सरकारको नीति तथा कार्यक्रममाथि २० जना सांसदको संशोधन प्रस्ताव दर्ता राष्ट्रिय स्वतन्त्र पार्टीबाट चन्दा कार्की भण्डारी, सोबिता गौतम र सुमना श्रेष्ठले संशोधन प्रस्ताव दर्ता गरेका छन् ।
नीति तथा कार्यक्रमले राज्यको आधारभूत मान्यतालाई सम्बोधन नगरेको भन्दै फिर्ता लिन ओलीको आग्रह (प्रत्यक्ष प्रसारण)
नीति तथा कार्यक्रमले राज्यको आधारभूत मान्यतालाई सम्बोधन नगरेको भन्दै फिर्ता लिन ओलीको आग्रह (प्रत्यक्ष प्रसारण) देशको अर्थतन्त्रको अवस्थाबारे समेत सरकारले नीति तथा कार्यक्रममा उल्लेख नगरेको ओलीको भनाइ छ
नक्कली भुटानी शरणार्थी प्रकरणः अनुसन्धान प्रतिवेदन तयार, आज बुझाउने तयारी
नक्कली भुटानी शरणार्थी प्रकरणः अनुसन्धान प्रतिवेदन तयार, आज बुझाउने तयारी यस प्रकरणमा प्रहरीले पूर्वउपप्रधानमन्त्री, पूर्वगृहमन्त्री, तत्कालीन गृहसचिवसहित १६ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको थियो। २०७९ चैत १२ गते ललितपुरका सानु भण्डारी, मोरङका केशव दुलाल र टङ्क गुरुङलाई पक्राउ गरी अनुसन्धान सुरु गरिएको थियो।
विपन्नलाई निःशुल्क सेवा दिएको विवरण हरेक महिनाको १० गतेसम्म बुझाइसक्न मेयर बालेनको निर्देशन
विपन्नलाई निःशुल्क सेवा दिएको विवरण हरेक महिनाको १० गतेसम्म बुझाइसक्न मेयर बालेनको निर्देशन साहले अस्पतालमा १० प्रतिशत शय्या छुट्याएर गरिब तथा विपन्न बिरामीलाई उपचार दिएको विवरण हरेक महिनाको १० गते भित्र बुझाइसक्न पनि निर्देशन दिएका हुन् ।
जग्गा खरिद बिक्रीमा हुने मूल्यलाई पारदर्शी र यथार्थपरक बनाइने
जग्गा खरिद बिक्रीमा हुने मूल्यलाई पारदर्शी र यथार्थपरक बनाइने सरकारले मालपोत नापी सम्बन्धी आधारभुत सेवा स्थानीय तहबाट नै दिने व्यवस्था गर्ने भएको छ । भाडामा दिएको जग्गा जुन उद्धेश्यले लिएको हो त्यो अनुसार भए नभएको अनुगमन गरिने भएको छ ।
अर्थतन्त्रको सुधारदेखि भ्रष्टाचार नियन्त्रणसम्म, सरकारको एक सय ८८ बुँदामा समेटिएको नीति तथा कार्यक्रम
अर्थतन्त्रको सुधारदेखि भ्रष्टाचार नियन्त्रणसम्म, सरकारको एक सय ८८ बुँदामा समेटिएको नीति तथा कार्यक्रम सरकारी खर्चमा मितव्ययिता कायम गर्ने, विनियोजन जवाफदेहितालाई कडाइका साथ लागू गर्ने, आर्थिक प्रशासनलाई थप पारदर्शी, नतिजामुखी र सूचना प्रविधिमा आधारित बनाउने लक्ष्य राखिएको छ ।
निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण कार्य अगाडि बढाइने
निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण कार्य अगाडि बढाइने सरकारले निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण कार्य अगाडि बढाउने भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै सो विमानस्थल निर्माण अगाडि बढाइने बताएका हुन् ।
बेपत्ता भएको भनिएकी मञ्जु खाँण संसदमै भेटिइन्
बेपत्ता भएको भनिएकी मञ्जु खाँण संसदमै भेटिइन् बालकृष्ण पक्राउ परेसँगै सम्पर्क विहीन भएकी हुने शुक्रबारको प्रतिनिधि सभा तथा राष्ट्रिय सभाको संयुक्त बैठकमा देखिएकी हुन् । 
सडक खाली नगराइ संसद भवन पुगे राष्ट्रपति पौडेल
सडक खाली नगराइ संसद भवन पुगे राष्ट्रपति पौडेल चौतर्फि विरोध भएपछि पौडेलले आफू निर्वाचित हुनुअघि नै आफू सामान्य रुपमा हिँड्ने प्रतिबद्धता जनाएका थिए।
Weather Update